Monday, September 20, 2010

दशैंमा नयाँ प्रधानमन्त्री...

हन हउ!काग्रेस अधिवेशनाँ भुलिराका बेलाँ माउवादी र एमालेले खतरा सहमती गरेचन् नि अस्ति। काँग्रेस पनि सर्काराँ आर सहमतीय सरकार बन्ने भए त्यस्को नेतृत्व झलनाथले गर्ने बहुमतीय सरकार बन्नेभए त्यस्को नेतृत्व प्रचण्डले गर्ने। हन हाम्ले दशैंमा अरु नपाए नि नयाँ प्रधानमन्त्री पाम्छम् कि के हो....

1 comment:

  1. pakkai ani dipak dai hoina ma pani ta khali chu ni malai chai ee ankha phutekaa neta haru le dekhdainan ki kay ho

    ReplyDelete

Please leave your comment here