Friday, September 10, 2010

तीजको शुभकामना नदिम्न

यहाँ तीज सपिङले खल्ति पुरै अस्तव्यस्त,बुढी माइत गएर घर पुरै अस्तव्यस्त,बेलाँ नखार पेट पुरै अस्तव्यस्त छ। अझ यस्तो बेलाँ साथीभाइ (केटाहर्नै)जो अनलाइन आयो तीजको शुभकामना दिन्छन् यार। ट्वा्क्क टाउकाँ खो दिउँ जस्तो ...


No comments:

Post a Comment

Please leave your comment here