Monday, September 13, 2010

आफ्नै ससुराली त हो....

हैन हउ, ससुराली जान पर्छ कि के हो तीजैको दिन भए पनि। न अफिस छ, न घरमा कुनै काम गर्ने जाँगर। ह्या जे सुकै भनुन् ससुराली आफ्नै हो के रे लाइयो अब....भन्ने पनि होलान् है कोही कोही। म त त्यस्तो छैन....(हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा....)


Sept 11, 2010 on Feedback

No comments:

Post a Comment

Please leave your comment here