Thursday, September 9, 2010

शहरका अग्ला घरजति सप्पैमा टुप्पी रचन्...

ए नेपालाँ फिल्मी टिभी च्यानल नि आउने भएच। गोपिकृष्ण फिल्मले ल्याउने रच। रामराम कति धेरे हुन लागे हउ नेपालाँ टिभी च्यानल। यिनको गणित(आयव्यय)चाहिँ कस्तो छ कुन्नी?यो टिभी,एफ एम रेडियो,मोबाइल,फुन के के ले गर्दा होला काठमाडौका अग्ला घराँ टुप्पी नठडिएको त देख्नै छोडियो। रुख कम, एन्टेना टावरवाला टुप्पी धेरै भर होला आजभोलि धेरैजसो टुप्पीआँ चराको गुँढ देख्न पाइन्छ...


No comments:

Post a Comment

Please leave your comment here