Wednesday, September 8, 2010

मधेसीको झर्ला र पाउँला भन्दै बस्दा जुग बित्ने भो

प्रधानमन्त्री चयन नहुनुमा सरासर सभाध्यक्ष सुवास नेम्वाङको दोष छ। एकदिनमै तीन तीन चोटी चुनाव गराको गराई गर्‍या भए अहिलेसम्म देशले प्रधानमन्त्री पाइसक्थ्यो-एकजना विद्वानले भने। आठ पटक नहुँदै मधेशी सभासदहरु थाकेर'अब माउवादीलाई दिन पर्ला'भन्नथाले। माउवादी बिचराहरु पनि हरेकपटक चुनाव अगाडि अहिले नभए नयाँ रणनीति भन्छन। चुनाबपछि फेरि मधेशीहरुको झर्ला(मत)र पाउँला (प्रधानमन्त्री) भन्दै बस्छन्...हँसाओ जग

No comments:

Post a Comment

Please leave your comment here