Wednesday, September 1, 2010

जाँच दिनभन्दा अप्ठेरो रैछ माउवादी केन्द्रीय सदस्यलाई

माउवादी केन्द्रीय सदस्य हुन नि गारो रैछ यार। जाँच दिन बसे जस्तो-आफ्नै पार्टीको प्रतिवेदन पनि पार्टी कार्यालयको बन्द कोठाँ बसेर पढ्न पर्ने। घर लान नपाइने,अरुसँग छलफल गर्न नपाइने। पटक पटकको अध्ययन,चिन्तन मनन र जानेबुझेकासँग छलफल गरेर पो पार्टी नीति बननाउनु पर्ने होइन र। केन्द्रीय समितिमा प्रस्तुत प्रतिवेदन घरसम्म लान पनि केन्द्रीय सदस्यमाथि विश्वास नगरेर नि पार्टी चल्दो रैछ नयाँ नेपालाँ...म के जानुम।


No comments:

Post a Comment

Please leave your comment here