Friday, August 20, 2010

बहिष्कार गरे भत्ता आउँदैन

सभासदहरुले प्रधानमन्त्रीको चुनावमा तटस्थ,पक्ष र विपक्षमा मात्र मत हालेको सुनियो। मतदान बहिष्कार गरेको नसुनेपछि,सँधै लउन मलाई मिडियामा चर्चामा ल्याउन पर्‍यो भन्ने एक सभासदलाई अबको प्रम चुनाव बहिष्कार गर्दिनोस्। चर्चामा आउनुहुन्छ भनेको मानेनन् यार। तटस्थ,पक्ष,बिपक्ष जे गरे नि भत्ता आउँछ रे बहिष्कार गरे पाउन्नन् रे। चर्चामा ल्याइदिने अर्को जुक्ति देउ भनेका छन्...

No comments:

Post a Comment

Please leave your comment here