Tuesday, August 17, 2010

प्रचण्डले नागरिक समाजलाई छोड्लान र ....

माउवादीको आलोचना गर्नेहरुको एउटा भनाइ छ-उनीहरुले धेरैलाई प्रधानमन्त्री पद बाँड्दै हिड्छन्। नबिर्सिया भए अस्ति नै शेरबहादुर देउवा,सुजाता कोइराला,झलनाथ खनाललाई नि उनीहरुले प्रधानमन्त्री बनाइदिने बताका चर्चामा थिए। पछिल्लो समयमा चाहिँ नागरिक समाजबाट प्रधानमन्त्री बनाउने प्रस्ताव गरेछन्। को कोले मुख मिठ्याइराहा होलान्। उधारोमा हो के रे,जस जसलाई बाँडे नि हुन्छ काम्रेड...हातमै पर्न लाओ भने त प्रचण्डले के छोड्लान् र?


No comments:

Post a Comment

Please leave your comment here