Tuesday, July 13, 2010

अक्टोपसले झैं सन्यास लिइदिए...

पहिले पहिले गाउँमा छोरी बिग्रे नर्स छोरा बिग्रे कमर्स भन्थे। अहिले छोरी बिग्रे कमर्स भन्छन रे। त्यसैले कमर्स पढाउने क्याम्पस भर होला शंकरदेबमा त्यस्तो फेसनबल भाको। अनि ताहाचल त शिक्षा पढाउने क्याम्पस मास्टर्नीहरुले अरु पेशामा (कमर्स पढ्नेहरु लाग्ने पेशामा) लाग्नेहरुले झैं धेरै नक्कल पार्न पाउँदैंनन् कि...

No comments:

Post a Comment

Please leave your comment here