Wednesday, July 14, 2010

अँग्रेज शिक्षकलाई के सिकाउने....

यतिकै सकिएन,अँग्रेजी सिकेर विश्व हल्लाउन परो भनेर अँग्रेजी पढाउने अँग्रेज नै शिक्षकको व्यवस्था भएपछि यसो सिक्न थालेको। आफूले अँग्रेजी सिक्न त त्यस्तै हो उसलाई नेपाली सिकाइएला जस्तो लागेको थियो। त्यो पनि नहुने भयो। अँग्रेज त नेपालीमा पहिल्यै पोख्तै रैछन्...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

No comments:

Post a Comment

Please leave your comment here