Monday, July 19, 2010

मलाई डुबाउन सबै मिल्छन् कि के हो...

नयाँ सरकार बन्छ कि के हो? प्रधानमन्त्रीमा काँग्रेसले सर्वसम्मतीबाट रामचन्द्र पौडेल सिफारिस गर्ने,माओवादीले प्रचण्डको विकल्पमा पार्टी भित्रबाट होस् कि बाहिरबाट जसलाई पनि समर्थन गर्ने सम्चार आयो। म त पुरै डुब्ने भएँ। नयाँ सरकार नबन्दासम्म नयाँ बजेट नआउने र बजेट नआउँदासम्म दुई पाँग्रेमा कर बढ्दैन क्यारे भनेर दशैंमा एउटा बाहन किन्ने भनेर बसिराको। मलाई डुबाउन सबै मिल्छन् कि के हो....


No comments:

Post a Comment

Please leave your comment here