Friday, July 16, 2010

ठूला साङ्ला

घर साङ्ला बढेपछि एउटाले सल्लाह दियो - बनसाङ्ला ल्याएर राख्दे,ठूला साङ्लाले सबै साना साङ्ला खाइदिन्छ। ठूला साङ्ला एउटा ल्याएर हाल्दिएको घरसाङ्ला त हराए तर ठूला साङ्ला पो झन् बढे त। एक-दुईटा ठूला साङ्ला मात्र भए पो साना साङ्ला मात्र खाँदा रैछन् र। ठूला साङ्ला यति धेरै भएकी अब आफैलाई खालान् जस्तो पिर भइसक्यो..पोहोर क्लाइमेट चेन्जले गर्दा सबैतिर साङ्ला बढेको सम्चार आथ्यो। अहिले ठूलै क्याइमेट चेन्ज भर साङ्ला पनि ठूला भाका पो हुन् कि...

No comments:

Post a Comment

Please leave your comment here