Thursday, July 8, 2010

कलेजका नाम जति सब विदेशी...

बिचरा कलेज प्रिन्सिपलहरुलाई कम टेन्सन रैछ र नेपाली नाम नपार,सब विदेशका नाम राख्यारैछन्:नासा,व्हाइट हाउस,क्लिन्टन,लिकंन,बर्नहार्ट,क्यारिबियन, मोर्गान, लरेन्स, जेभिएर, ओमेगा, इन्फिनिटी, प्रिन्सटन, जुबिलियन्ट, न्युटन, आइन्साटइन, ग्रिनफिल्ड, क्याम्ब्रिज, अक्सफोर्ड, चेल्सी,पिनाकल, ट्रिटन - के के हो हो। नयाँ कलेजाँ भर्नामा जाने/लाने बेलाँ अरु नबुझे नि कलेजको नामको अर्थ चाहिँ त्यहाँका प्रिन्सिपल कि डाइरेक्टरलाई सोध्नु है..बा उनैलाई पो था छैन कि।

No comments:

Post a Comment

Please leave your comment here