Thursday, February 6, 2014

मौसमको समाचार

'देशको अधिकांश भागमा आज मौसम बादली हुने संभावना छ भने बाँकी भागमा आकाश खुला हुनेछ' मौसम सम्बन्धमा आज बिहान एउटा एफएमले दिएको समाचार। कता हो 'अधिकाशं भाग' कता हो 'बाँकी भाग' के बुझ्ने होला म जस्तो श्रोताले ?

Like ·  · 

  • Tara Jhendi Mgr हाहाहाहा .............जनता भेडा नै छन आज पनि जे सुकै बुझुन ! उसको फुक्ने र नमेक पकाउने काम हो ! जनताले रेडियो आफ्नो खुसीले बजाउने सुन्ने काम, समाचर भन्दा गाना बजाना तिर ध्यान !
  • देवेन्द्र कोइराला रूखको छाहारी परेको ठाउंमा बदली हुने र चउरमा सफा हुने भन्या नि कुरोसुरो बुझ्नु छैन..........
  • Kamal Adhikari · 37 mutual friends
    Janta le nabujhne bhasha prayog gareka ni....prediction mildaina....namilne bhayepachhi....teso ta bhannai paryo ni.....
  • Gaurab Luitel त्यति जाबो मौसम समाचार त मै लेख्दिन्छु ।
  • Binod Neupane भन्नेले नै पनि कता हेर्यो पुरा र कता हेर्यो आधा ? प्रसाद हो ग्रहड गर्नोस ?
  • Janak Pandey k ho dai Ramailo matra ho ki....message ta media worker le nai dieko ho ni..., Dosh ta sabailai laagla......
  • Boz Raj ... "अधिकांश" [अधिक + अंश] भने पछि बाँकी भाग हुन्छ नि, तपाइँ को नेपाली बुझाइ नै कमजोर देखें मैले - अलिकति नेपाली भाषाको पनि अध्ययन गर्न पर्ला, नत्र भुवन केसी जी को जस्तो पुरै नेपाली पनि बोल्न नआउने, पुरै अंग्रेजी त झन परै जाओस् होला, LOL! "पुरै भागमा" वा "देश भरि" मौसम बादली हुने भनेको भए पो बाँकी भाग रहन्थेन! ... शुभ दिन! ...
  • Km Hulaki good good/. agreed.
  • Dilip Thapa सजिलो रैछ त बदली भएको जति अधाकाँश र घाम लागेको जति बाकि भाग ।  

No comments:

Post a Comment

Please leave your comment here