Thursday, August 15, 2013

यसपालि शान्ति प्रकियाँ भाँडिएला

अस्ति नै डेकेन्द्र थापाको हत्या अभियोगमा केही पक्राउ पर्दा पनि प्रचण्डले 'छानबिन नरोकिए शान्ति प्रकिया भाँडिन्छ' भन्थे। खोई भाँडिएको थाहा पाइएन। अहिले फेरि गोरखाका कृष्णप्रसाद अधिकारीको मुद्दामा 'अनुसन्धान गरे शान्ति प्रक्रिया भाँडिन्छ भनेछन्' उनै प्रचण्डले। यसपालि चाहिँ भाडिन्छ कि भाँडिदैन होला?

Like ·  · 

  • Purushotam Bhattarai Bhand le bhandai ma bhadidaina.
  • Laxman Lamichhane · 166 mutual friends
    Bhaduni agabai sahamati bhaeko thiyo tyati bela aasha garau yas pali pani tyastai hunchha.
  • Bayan Shrestha Kasto niyam bhyko des bhyo ?apradhilai samet karbai garna npaune katai maobadiko sambidhan nai nbanaikan deslai. Phasaunata khojeko hoina? Tara yasta apradhiharulaita tesai chodnu chai hudaina...........
  • Sujan Paudel शान्ती प्रकृया भाड्नै नै उनै हुन् कम्रेड प्रचन्ढ
  • यायावर राशी हैन हो के सुन्नु परेको एस्तो ! अब न्यायाधिशको सरकार सँग न्यायको लागि सान्ती पुर्वक याचना गर्दा शान्ती प्रकृया भाडिन्छ रे ! ल मानौ भाडियी हाल्यो भने चाँही यि मुखियाले काधमा बन्चरो लिएर जङल तिर बाटो तताउने हुती देखाउलान त !
  • Suman Adhikari पत्रकार डेकेन्द्र थापाको मुद्दा अगाडी बढेको केही समयमा डा बाबुराम भट्टराईको सरकारको आयु घटेको थियो भने गोरखाका कृष्ण प्रसाद अधिकारीको मुद्दा उठ्दा खिरारेको सरकारको आयु घट्ने होकी अनुमान त लगाउन पाइन्छ नी है
  • Gopal Khatiwada · 11 mutual friends
    खै कुन शान्तीको कुरा गरेका हुन् प्रचण्डले देशमा शान्ती भए न भाँडिने कुरो हुन्छ बरु प्रचण्ड को दिमाग चाहिं भांडीएको धेरै भयो |
  • Pharshu Bhandari aba santi prakirya bhadanai sakdainon prachanda.....na ta bhandan sakaxan na ta memilap ayog gathan nai garna sakxan...........
  • Bhavna Adhikari Barking dogs seldom bite, Dipak.
  • Sunil Sharma · 2 mutual friends
    santi bhaye po prakriya bhadincha ta daju
  • Dev Raj Oli · Friends with Chandra Rokaha and 9 others
    je pani bhanchha ni kuraute le

No comments:

Post a Comment

Please leave your comment here