Wednesday, September 25, 2013

सचिव गाउँमा बस्छन् र ?

'जनसेवाका लागि छिटोभन्दा छिटो स्थानीय निकायको चुनाव गर्न केन्द्रीय नेताहरुलाई कसरी भन्ने होला ?' पिताजीले फोनमा भन्नुभयो, ' जनप्रतिनिधि नहुँदा गाउँमा सचिव बस्दै बस्दैनन् । नयाँ पिँढीलाई त सचिव गाउँमा बस्नपर्छ भन्ने नि थाहा नहुने भयो। जन्म दर्ता गर्न परे नि नागरिकताको सिफारिस चाहिए पनि जिल्ला सदरमुकाम वा सेवा केन्द्रमै धाउँने भए मानिसहरु।'

  • Biplav Man Singh Yo Awaj chai uthaunu parcha
  • Keshab Poudel There is no chance to formulate local body through election because of no political parties are ready to conduct local body election before getting majority in the parliament and forming a government of its own party. So it is not as easy as we think.
  • Ram Kc दिपक जी केहि समय अघि सुशासन सम्बन्धि एक अध्धयनको सिलसिलामा दाङ्ग गएको थिए, मैले त्याँहाका युवालाइ स्थानिय सरकार भनेको के हो भन्दा, एक छिन सोचेर गा. बि. स भने अनि अरु कुन कुन हुन भनि सोध्दा अक्कमक्क परे! त्यस्तै झन्डै आधा कि. मि. वर जस्तोमा भैसी हेर्दै गरेका युवा लाइ गा. बि. स. भवन कता छ भनि सोध्दा जानकारी नभएको बताए! स्थानिय सरकारको बारेमा युवाको चेतना यस्तो छ! हुन त १६ वर्ष भएछ चुनाव नभएको पनि!!

No comments:

Post a Comment

Please leave your comment here