Tuesday, May 7, 2013

'लोकमान' प्रकरणले मानौं आन्दोलनकै रुप लेला

मानिसका कुरा पढ्दा त 'लोकमान' ले लोकको लागि हितै गर्छन् झैं पो छ एई । फेसबुक र टि्वटरमा  'लोकमान' प्रकरणले नयाँ आन्दोलनकै जन्म देला जस्तो । मानौं कि 'लोकमान' प्रकरणको अन्त्य हुने बेलासम्म नयाँ विचार भएको नयाँ पार्टी जन्मनेछ वा भएकै यिनै पार्टीबाट पनि भ्रष्टाचारलाई सहनै नसक्ने लोकतान्त्रिक, पारदर्शी र जन उत्तरदायी भएको नयाँ नेतृत्व आउनेछ र सुशासन दिनेछ। - धन्न यो आशा भन्ने चिज छ र केही भइहाल्छ कि भनेर मानिसहरु एउटा एउटा भाउँतोमा भुलिरहन्छन्।
  • Rabindra Singh Baniya त्यसै म कुर्लेको होइन नि दाजु ! अब यो देशलाई उद्दार गर्न एउटा नयाँ पार्टी खोलौ न हो !https://www.facebook.com/groups/goforpolitics/
    • अब अति भो,आउनुस् देशको लागि मैदानमा उत्रनुपर्ने बेला आएको छ ,सबै क्षेत्रका असल ...
    See More
  • Pravash Dhungana bicharo lokman, ke galti chha ra aahile usko, budijibiharu baulayachhan, netaharulai po gali garnuparne ta.
  • Amar Sunar · Friends with Ekal Silwal and 236 others
    हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै एउटा पार्टी बन्ने नै भो ....... त्यसको मूल सिद्धान्त प्रचण्डपथ हुनेछ !
  • Ekindra Kunwar यसमा मेरो भन्नु 'सुगत रत्न कन्साकारले प्लेन ल्याउछु भन्दा जेल कोच्ने अभियान र लोकमान नामधारी मान्छेलाई निषेध गर्ने अभियानको उद्गम स्थल एउटै हो । कारण के होला आँफै अनुमान गरौ र ब्यक्ती निषेध गर्ने अभियान आँफै गलत हो ।
  • Sannidhya Myagdi धन्न यो आशा भन्ने चिच छ र केही भइहाल्छ कि भनेर मानिसहरु एउटा एउटा भाउँतोमा भुलिरहन्छन्।
  • Sunita Giri interesting insight.
  • Madhav Ghimire Saroj Dhital_____
    लोकमान प्रकरणले एउटा सरल, अकाट्य तर अलि असामान्य लाग्ने तथ्य प्रमाणित गर्न खोज्दैछ - अब परम्परागत राजनीतिको विकल्प खोज्ने बेला भो, भई नै सक्यो। पुराना मक्किएका सोंच बोक्ने, आँफैले बोकेका ती थोत्रा सोचलाई पनि पाखण्डको खोल ओढाएर अझ विकृ
    ...See More
  • Anu Sharma Poudel "धन्न यो आशा भन्ने चिच छ र केही भइहाल्छ कि भनेर मानिसहरु एउटा एउटा भाउँतोमा भुलिरहन्छन्'- beautifully written
  • Keshab Poudel True comment.

No comments:

Post a Comment

Please leave your comment here