Tuesday, May 28, 2013

भ्रमणको कि अन्तरवार्ताको निम्तो?

चीनबाट एमाओवादी अध्यक्ष प्रचण्ड फर्केको दुई महिना नहुँदै एमाले अध्यक्ष झलनाथ खनाल चिन जाँदै रहेछन्। त्यसपछि क्रमश: सुशील कोइराल र बाबुराम भट्टराईलाई पनि चिनले निम्ता दिने भन्ने समाचार पढियो। यसो सोचेर ल्याउँदा चिनले नेपालका नेताहरुलाई एक एक गरी भ्रणणका लागि नभई अन्तरवार्ताको लागि बोलाए झैं मानेको छु है, सबैलाई उही प्रश्न 'भाइ के छ तिम्रो चिनप्रतिको धारणा प्रष्ट पार।' अनि छान्ने होला चिनले योग्य उम्मेदवार।

  • Crisa Saya Banu · 6 mutual friends
    malai ni bolaye tah hunthyo.....
    May 28 at 2:44pm via mobile · Like · 2
  • Gopal Khatiwada · Friends with Muru Rijal and 10 others
    पहिले भारतलाई अन्तरबार्ता दिएर नेताहरु जागिर खान्थे अहिले चीनतिर सरेछ कि के हो ?
  • Narayan Khanal · 23 mutual friends
    चिनिया भासमा इन्तार्विव लिन्छन होला हंग्चुन्ग्मंग्चुंग भने भनि के भन्नु होला झलनाथ ले ढुलमुल गरि रहन्छु भन्छ होला पहिला निर्णय गर्छु पछि हतारमा भयो हो भनेर माफी माग्छु पनि भन्ने हो कि झाल्लुको ढुलमुल नीति झलनाथ बजे र कांग्रेसको झुशील पनि चिनियाहरुले बहिस्कार गर्ने पक्का छ
  • Bishnu Prasai भिसा ले पो बर्बाद गर्‍यो,भारतमा जस्तै चाइनामा भिसा नलाग्ने भये दिल्ली दौड जस्तै बेइजिङ दौड सुरु भैहाल्थ्यो नि,को कहिले गयो अत्तो पत्तोनै हुने थिएन।
  • Mohan Ghimire sabai le aaphni dhanda ma besta hai
  • Kedar Pyakurel अनि छान्ने होला चिनले योग्य उम्मेदवार।हा हा हा हा ं ं ं ं ं ं अनी हास्नु पर्ने के कारण ? ? ?
  • Raman Dhakal हाम्रा यी शिर्ष भनाउदा नालायकहरु उत्तर दक्षिणका भकुंडा नै हुने भए
  • Kedar Pyakurel -Raman Dhakal @@@@@ हाम्रा यी शिर्ष भनाउदा नालायकहरु - - - -हा हा हा हा ं ं ं ं ं ं
  • Krishna Prasad Sharma · 58 mutual friends
    नेत।को गुदि हेद।॔ "प।स" भनेर उत्तर 
    देल।न जस्तो ल।ग्छ ॥
  • Punk Boy Simson abo chaina ko palo ho tah select garne pm npl ko laagi india feri hihihi
  • Sugat Kansakar There is no such thing as principles in foreign policy. Country's selfinterest should be the only policy. China, India & US are following this one word (self-interest) policy dealing with Nepal. All our leaders should do same thing in all foreign policy matters.
    May 28 at 3:38pm via mobile · Like · 1
  • Khagen M. Kerung Yakthungba पत्रकार महोदयहरुले नेपाली नेताहरु चीन जाँदा पटक्कै मन पर्दैन है, धोतीहरुको तिर जाँदा त खुब रमाउछन रे पत्रकारहरु पनि..............
  • Bishwadarshan Nepal · 24 mutual friends
    dhoti ra langauti ko kura kaha bata aayo feri?

    racism is not a subject to promote Mr.
    May 28 at 4:20pm via mobile · Like · 1
  • Surendra Paudel प्रमुख सात दलका नेतालाई चीनले एकै दिन निम्ता दिएको हो । बाँकी कुरा कस्लाई कति हतारो भन्ने मात्र हो दाई
  • Crezy Pot Pattu Tori tatona xaro vutte kukur haru ko barema k khokdai basne yar...jo2 jaha gaye pani khi hunna yetikai ho nepal aba..aafno2 kam garera basda hunx..desh ko lagi chinta liyera kam xaina jati chinta liyo jhan bigridai janx....hahaha...dimag kharab..
  • Madhav Sharma ...trying to build a good relationship in KISTABANDI ~ Installment ~ only !
  • Neel Pant deepak dai le dhilai bhaye ni kura chai khati garne ho k...
  • Keshab Poudel All the leaders of the main political parties are hurry up to attend the interview organised by Chain Govern ment.

No comments:

Post a Comment

Please leave your comment here