Tuesday, April 16, 2013

कानमा जतिखेर पनि इयरफोन

युवायुवतीले हिंड्दा/बस्दा/सवारीसाधनमा सधै कानमा ठेंडी मात्र घुसारेको देखेर एक बेलायती युवतीलाई सोधेको, 'किन हो यहाँकाले जतिखेर पनि इयरफोन लगाइरहने, गाना कति धेरै सुन्ने हुन् कि?' उत्तर आयो -'मान्छेले के के सोध्छन्, बोल्न खोज्छन्। इयरफोन कानमा घुसारेर नसुनिदिए झैं गरिदियो टन्टै साफ।'
Like ·  · 
  • Kapil GyawaliBimal Nepal and 127 others like this.
  • Shiva Tiwari Ali pattyar lagena hai malai chai yo kura
  • Vishnu Pyakurel मेरो पनि यहि आदत बसेको छ अचेल । सत्य हो, कानाँ इयरफोन राखेसी, नसुने जस्तो गर्द्यो, टेन्सनै साफ ।
  • Govinda Baniya Myagdeli · 145 mutual friends
    गफै लेखीयो जस्तो लायो । म्युजीकमा क्या मस्त हिँडिराहुन्छन् । कसैले आफ्नो फ्ेव्रेट रेडियो कार्यक्र सुनिराहुन्छन् । राम्रै फोन रैच भने भ्वाईस च्याट गरिराहुन्छन् । नयाँ नयाँ गित डाउनलोड गर्दै सुन्दै गरिराहुन्छन् । त्यो पनी म्युजीक त सबैलाई मन पर्छ । म्युजीक प्रतीको सम्मान पनी त होला नी ??
  • Sabin Singh गलत जवाफ, यो मोबाईल प्रतिको युवा आशक्ति हो
  • Dipak Bhattarai Shiva Tiwari Govinda Baniya Myagdeli आफ्ना आफ्ना रुची होलान्। मलाई चाहिँ तिनले त्यसै भनिन्। क्यारुम त नि।
  • Ramji Balami gajabko idea rai 6, boldaima k nai jan6 ra, yastai hun6n thulabada
  • Poemis Kabita Kusunda · 41 mutual friends
    ठिक कुरो हो, पश्चिम मा मानिस हरु बीच को दुरी, प्रबिधि कै कारण ले गर्दा अझै द्रुत रुप मा बढ्दै छ। सामाजिक संजाल को माध्यम ले सम्पर्क र संचार मा मदत गरेको छ भन्ने आरध सत्य मात्रै हो, एक पाटो के छ भने संचार को आदान प्रदान र ग्यान प्रसारण अति छिटो बनेको छ, र विश्व भरकै मानिस बीच सम्पर्क गर्ने माध्यम भएको छ, भने तेस्को संचार को गुणस्तर र सत्यता भने कम्जोर भएको छ, टवीटर र फेसबुक लै सूचना को आधार बनाउने हरु ले धोका पाएका छन्, अर्को पाटो के भने मान्छे लाइ बास्तबिक व्यक्ति व्यक्ति बीच को सम्पर्क र अनुभब बाट टाढा बनाउदै 'भर्चियुयल' संसार मै एकांकी दुबिरहने बानि बढ्न थालेको छ, त्यसका साथै नाचिने का मानिस हरु बाट हुन सक्ने खतरा हरु लाइ ह्वात्तै बधाई दिएको छ।

    त्यसैले मानिस हरु कान मा एअर्फ़ोन भिर्च्हन र आखामा कालो चस्मा लगाएर आफ्नो ध्यान के मा छ त्यसलाई लुकाएर झनै दर्लागने भएका छन, आधुनिक बन्ने हरु।
  • Anoop Kumar Thapa · 7 mutual friends
    hhahaahaahahaaaaaaaaaaaaaa pet nai dukhyo yaaaaaaaaaaaaaaaaar
  • Kapil Gyawali that is not true, they are learning something, most of them listening audio book
  • Bimal Nepalee Gyawali ji you are partially true but majority is as guessed in status.
  • More Bhusal · Friends with Dipak Sapkota
    Good jok(batti jadaina battri ko tanes vayana so)
  • More Bhusal · Friends with Dipak Sapkota
    Jawanima garayka vollai samjina bata jogiyako(yakahagra vayar)

No comments:

Post a Comment

Please leave your comment here