Tuesday, December 18, 2012

अस्पतालमा पनि 'सोर्सफोर्स'

आफन्तका उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं  पुगेको थिएँ। एकजना चिनजानका काँग्रेसी युवा कार्यकर्ता भेटिएपछि सोध्नै परो, 'अस्पतालमा किन?'
उनले फर्काए, 'एकजना गाउँले दाइको घाँटीको अपरेशन चार महिना पछि भनेका रहेछन् डाक्टरले, भनसुन गरेर बल्ल अर्को सातालाई सारें।'
उपचारका लागि गएका मेरा आफन्तले म पट्टि पुलुक्क हेरे। उनको आँखाबाटै मैले बुझें, उनको अपरेसन तीन महिना पछाडि थियो अब अझ थप एक हप्ता पछाडि परेछ किन कि उनको भनसुन गरिदिने कोही थिएन।
जब देश 'सिस्टम'ले चल्दैन अनि अस्पतालमा उपचारका लागि पनि सोर्सफोर्स लाउन नि नेता खोज्दै हिड्नपर्छ। मेरो नेपाल...
यो कुरा सुनेपछि मेरा मित्र आनन्द श्रेष्ठको टिप्पणी यस्तो छ : सिस्टम बसाल्ने भनेको पार्टी/नेताहरुले हो। तर उनीहरुले नै त्यस्तो हुन दिन्नन् जस्तो लाग्छ | सिस्टममा सबैथोक चल्न थाल्यो भने त नेता कार्यकर्ताको भनसुन लिन परेन अनि ती नेता कार्यकर्तालाई कसले टेर्ने ? को उनको पछि लाग्ने ? किन उनको झोला बोक्छ र ? यस्तै सरोगारो परेका बेला काम लाग्ला/चाहिन्छ भनेर नेता/ठूलाबडा रिझाई राख्नु परेको छ, पछि लाग्नु परेको छ | जत्तिनै पत्रु भनेपनि उनकै पछि लाग्नु परेको छ | ती काँग्रेसी मित्रले बध्येताले त्यसो गरेकी जस्तो लाग्यो |


Like ·  · 
  • Gairhe Madhav Mero Nepal Jya Nepal ..
  • Banjade Ganesh Prasad के गर्ने ? हजुर देशनै बिदेशीहरुको भनसुनमा चलेको छ अरु त परैको कुरा हो । हे हे हे हे हे हे हे हे सबैका लागी सबैको भलो ।
    19 hours ago · Like · 1
  • Dipakprasad Bhattarai Sabai tira yestai chha
  • विष्णु प्याकुरेल नेता सिस्टममा चल्दैनन । विचरो बबुरो देशलाइ दोष दिनु बेकार छ ।
    18 hours ago · Like · 1
  • Nichtsnutz Kaishuv Alles this is funny: 
    Aphantaka upcharka pugeko ekjana teaching hospital for chikungunya Congress youth activists bhetiepchi sodhnai thien. paro, which? Ghantiko apreshan ekjana pharkae, "gaunle unle daiko four month after bhaneka rahechan bhansun another derelict, garer balla settle here in my aphantale bar pulukk sonar '' they ankhabatai they apresan bujhen, three. month underbelly pachadi Theo now what a week pachadi parech ajh additional that they bhansun garidine ' country ' system kohi thien when chaldain and aspatalma upcharka khojdai hidnaparch sorsaphors for free any leader laun. use my Nepal ... (Translated by Bing)
  • Biplav Man Singh 1uta Program yesma garam na.
  • Punya Bhandari · 207 mutual friends
    Yasto bidambana nadohoria hunthyo.
  • Shiva Marahatta Yestai yestai matra huncha hamro Deshma Deepakji...Medical treatmentma pani sourceforce....omg
  • Bishnu Tiwari · 29 mutual friends
    This all happens because of wrong man in right position.this plight condition of Nepal starts from both Rana n king era n such practices had sided both Rana n king from the ruling to a country .let's see dipakji how many of other would side from the ruler n before that what would happen to country n it's people.This is a country not ruled by leaders but by dalal n gundas.i hate all of those so called leaders who r no more difference than DALAL.
  • Ananda Shrestha भगवान आएपछी त्यस्तो हुन्न भन्थे तर उस्तै ? कोइराला डा.'साबको केहि नलाग्ने भएछ?
  • Ananda Shrestha सिस्टम बसाल्ने भनेको पार्टी/नेताहरुले हो, तर उनीहरुले नै त्यस्तो हुनदिन्न जस्तो लाग्छ | सिस्टममा सबैथोक चल्न थाल्यो भने त उनको भनसुन लिन परेन अनि उनलाई कसले टेर्ने ? को उनको पछि लाग्ने ? किन उनको झोला बोक्छ र | यस्तै सरोगारो परेका बेला काम लाग्ला/चाहिन्छ भनेर नेता/ठुलाबडा रिझाई राख्नु परेको छ, पछि लाग्नु परेको छ | जत्तिनै पत्रु भनेपनि उनकै पछि लाग्नु परेको छ | ति कांग्रसी मित्रले बध्येताले त्यसो गरेकी जस्तो लाग्यो |
    14 hours ago · Unlike · 2
  • Deepkiran Sharma Yesto Lazza pachaune 6emata deu Prabhoooooo
  • Bhumiraj Rai -HAASNU PARNE KAARAN DHERAI 6AN!!!!!

2 comments:

  1. Hey just wanted to give you a quick heads up and let you know a few of the pictures aren't loading properly.

    I'm not sure why but I think its a linking issue.
    I've tried it in two different web browsers and both show the same results.

    ReplyDelete
  2. My brother recommended I might like this website. He was entirely right.
    This post actually made my day. You can not imagine simply how much time I had spent for this information! Thanks!

    ReplyDelete

Please leave your comment here