Friday, September 21, 2012

'सुन्न नसक्ने' भनेर किन थपेको ?

समाचारको शिर्षकमा बहिरा मात्र नभनेर किन सुन्न नसक्ने थप्न परेको होला?
यो समाचार लेख्ने, सम्पादन गर्नेलाई सुन्न सक्ने पनि बहिरा हुन्छन् भन्ने लाग्छ कि ?  बनेपास्थित बहिरा स्कूलको सूचना पाटीमा टाँसेर राखेको एउटा समाचार। 

 · 
  • Narendra Bibash अनि अनधाहरुले हेरेका होलान् र लाटाहरुले गाएका होलान् । खित्खित् खित्खित् ... ... ...
  • Dikendra Dhakal सुन्न 'सक्ने' बहिरा पनि हुन्छन् नि दीपकजी, हाम्रा मन्त्रीहरु, नेताहरु त्यो प्रकारमा पर्छन् क्यारे !
  • Ananta Koirala त्यो भन्दा अझ बहिराहरूकै स्कूलमा यो समाचार गर्वका साथ टाँसेका हुन् भने खै के भन्ने !!
  • Laxman Sharma Its true. I ve watched and entertained such event. It is done by imitating and copying the coacher's dance managed infront of them.
  • Banjade Ganesh Prasad दिपक सर्,हुनु पर्‍यो नत्र कसरी देश अगाडी बढ्छ नि! भरी सक्के गिनिज बूकमा नाम लेखाउला कि जस्तो मलाई लाईराहछ । हे हे हे हे सबैका लागी सबैको भलो ।
  • Yogesh Khapangi शब्दको खती भनेको यही हो ! 'जनताको बहुदलीय जनबाद' भनेको पनि यस्तै खती हो ! जन भन्नु र जनता भन्नु एकै हो कि होइन भन्नुस् त ?
  • Bhojendra Basnet Monthly 2000 Rs. ko quality astai ta hun6 nee dai....ki kaso?
  • Pradip Bagale सायद्, यो समाचार लेख्नेले सुन्न सक्ने बहिरा भनेर राजनितिज्ञ भनाउंदाहरूलाई इंगित गर्न खोज्नु भएको हो कि ..........हा .........हा ...........हा................
  • Himal Shah Nepalko bartaman rajnitik rangamanch kaa neta vanauda patraharu yesi koti maa parchan,arthat sunna sakne bahira,dekhna sakne andha,bolne sakne bunga.
  • Maheshwar Ghimire शब्दकै खेति होला ... तर सुन्न सक्ने बोल्न नसक्नेलाई पनि बहिरानै भनिन्छ ... शिर्षकमा बहिरामात्र भा भए नी हुन्थ्यो ......
  • Gyanendra Khadka किन वहिरा भनेर अपमानित गर्ने सुन्न नसक्ने वा श्रवण शक्ति नभएका भन्दा के विग्रन्छ र ?
  • Tara Thapa Magar हाहाहाहाहाहा हास्नु पार्ने कारण तेसै छैन् हाम्रो नेपालाँ

No comments:

Post a Comment

Please leave your comment here