Tuesday, September 4, 2012

'अतिथि' भनेर बोलाएर 'अथिती' बनाइदियो भने


कसैकसैको अतिथि भनेर लगाइएका सबैजसो ब्याच संकलन गर्ने बानी हुन्छ। त्यस्तै एकजना भेटिए अछाम ठूलासेनमा। तर उनलाई लगाइएका ब्याचमा भाषिक बलात्कार भने चर्कै रहेछ। 'अतिथि'को अर्थ त थाहा छ, एक त तिथि मिति नदिइकन आउने पाहुना। त्यो भन्दा पनि उच्चस्तरमा भन्न पर्दा, कुनै कार्यक्रममा विशेष रुपमा आमन्त्रण गरेका व्यक्ति।
तर कसैले तपाईलाई 'अतिथि' भनेर बोलाएर 'अथिती' बनाइदियो भने के गर्ने। अथिती मतलब - थिती नभएको मान्छे।
भाषिक बलात्कार गर्ने चाहिँ फेरि पत्रकारकै स‌ंस्थारहेछ - प्रेस चौतारी।
 ·  · 
  • Kb RanaOjha Pitambar and 69 others like this.
    • Narayan Poudel प्रेस चैातारीले नराम्रोसँग प्रेस गरेछ नि :(
      Tuesday at 11:18am ·  · 2
    • Biplav Acharya I must share this.... ;)
    • Buddhi Tamu · Friends with Indra Gurung and 12 others
      यहाँ "अतिथि"लाई अ-थिती बनाईदिएका रहेछन्। पत्रकारहरुकै मुखबाट कतिपय स्थानका कार्यक्रमहरुमा कार्यक्रम अध्यक्षलाई "अ-दक्ष" भनेर सम्बोधन गरी अप्ठ्यारोमा पारिदिएका भनी सुनेको छु, बेला-बेलामा।
    • patrakar le desh khaye hau deepak ji, k garne hola..
    • नेपालीमा 'भाषामा बलात्कार' गर्न मिल्दैन हजूर । 'भाषामाथि बलात्कार' पो हुँनुपर्ने होईन हजूर? मँ, हजूर, बाटोमा हिँड्ने रामबहादुर - हामी सबै बलात्कारी हौं ।
      Tuesday at 11:33am ·  · 1
    • फेस्बुकां लेखेर मनोरन्जन गर्न पर्नी करीम लेर आएसी यस्तै तांइ न तुंइका कुरा गर्नै परो!
      Tuesday at 11:39am ·  · 1
    • राम्रो कुरा हो
    • Sunita Giri भाषामा बलात्कार गर्ने चाहिँ फेरि पत्रकारकै स‌ंस्थारहेछ - प्रेस चौतारी। they are the one who spoil every thing than to make everything.
      Tuesday at 12:48pm ·  · 1
    • हिजो मात्र एक अग्रज विद्धवानले "मेडियाले नेपालि भाषा बिगारेको चाँही पक्कै हो" भन्दै हुनुहुन्थ्यो हो रहेछ । तपाईंले त प्रमाण नै पेश गरिदिनु भयो!
    • Neupane Manoj jaya ho patrakar ju ko ........
    • merai jilla ko beijjat
    • Bhumiraj Rai ‎-HAHAHAHA, SATIK TIPPANI......
    • Kulung Rai sir... KHAANE FUL n LAGAUNRE FUL eutai lekhna thalepa6i... yati garna k gahro bho ra....
      10 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here