बोल्न नजान्दा भर्खरै खाएको डाइलग :- एक महिला मित्रलाई 'आजभोलि निकै मोटाउनु भएछ नि' भनेको। क्या सँग मुख फर्काइन भने - 'पोलिटिकल्ली करेक्ट बोल्न आउदैन तपाइलाई ? कसै-कसैलाई जीउ लाएको पनि कति सुहाको भने हुन्न?' यो थुतुनोले नि धेरै दु:ख देको छ मलाई।
- 1 share
Mukti Bhattarai Aa ramri dekhara vanu va hola ......... mahela aadhekar dekhaan ni dipak sirrrr, vanu vanda pahela sochnu partheyo ni.
Mohan Mainali सुहाएको थियो कि नसुहाएको भन्ने कुरा चाहिँ कसरी थाहा भयो रे तिनलाई !August 6 at 6:31pm · · 2
Timro figure kastho ramro po vannu parcha ta...kati lai mote vannu hudainaAugust 6 at 6:36pm via mobile ·
Shree Krishna Govinda थुतुनो र मु.... नो जोगाउनु जिन्दगी मा खुशी नै खुशी .... पत्रकार हुँदैमा जे पायो तेही बोल्नु नि भएन नि त्, आज रेखाले छद्काइछन् अर्को पत्रकारलाईAugust 6 at 9:01pm · · 2
नेपालि काङग्रेस पार्टी बिग्रिएको गणेशमानको थुत्नो र बी पीको मुट्नोले भन्थे उहिले उहिले तर मेरो त झन् यो थुत्नो यस्तो छ की साथिहरूले पनि बुढासँग धेरै नबोल्नु है ठोकी हाल्छन भन्दा रहेछन्।August 6 at 9:43pm · · 1
Biplav Man Nepali Thikkai ta vanoni. Bado janne hunu parne arka lai jiu laeko navani motaeyko vanne.Tuesday at 11:17am · · 1















No comments:
Post a Comment
Please leave your comment here