काम गर्दागर्दै कम्प्युटर क्य्रास भो, फाइल करप्ट भो, बत्ती गो। हेर्नु न! फेरि काम गर्दैछु, एकै छिन है। आजभोलि कसैले यस्तो भन्यो कि झुट बोले जस्तो लाग्न थाल्या होला कति जनालाई।
आजभोलिका धेरै काम जति कम्प्युटरमा गर्न पर्ने भो। तर यो समान कस्तो भन्ने जतिबेला नि बिग्रियो भन्न मिल्ने। के भो भो हेर्नु न तपाइको काम गरिसकेको तर कम्प्युटर बिग्रेर भन्नेहरु मध्ये कतिले साँच्चै काम गरेका होलान् अनि कतिले कामै नगरी कम्प्युटरलाई दोष दिएका होलान् ?

· · Share

No comments:
Post a Comment
Please leave your comment here