सामाखुशी नजिकको खेतमा यो फोटो देखेदेखि मनमा एउटा कुरा खेलिराछ। प्रहरी पोशाकलाई वुख्याँचा बनाएर यिनले मान्छेलाई तर्साएको कि, चराचुरुङ्गी, जनावरलाई तर्साएको कि प्रहरीहरु वास्तवमा वुख्याँचा जस्तै भए भनेर प्रहरीलाई व्यङ्ग्य गरेको ?
- 2 shares
Rupesh Acharya यो बुख्याँचा र हाम्रो पुलिस कति मिलेका
एउटाले चरालाई तर्साउँछ, चोरलाई छँदैन
अर्कोले सोझोलाई थर्काउँछ डन लाई छुँदैन
बुख्याचा र प्रहरीमा खासै फरक छैन दीपक दाइ किनकी प्रहरी पनि आदेश कुरेर बुख्याचा बनिदिन्छ ।July 5 at 6:27pm · · 1
Arun Baral प्रहरी पोशाकलाई वुख्याँचा बनाएर यिनले मान्छेलाई तर्साएको कि, चराचुरुङ्गी, जनावरलाई तर्साएको कि प्रहरीलाई व्यङ्ग्य गरेको ?
Banjade Ganesh Prasad आज भोलीका चराचुरुङ्गी, जनावर पनि पुलिस देखी डराउने रहेछन भन्ने कुरा हामी लाई लाईराहछ ।July 5 at 7:46pm · · 1
Ram Radha Ghimire ''एक पन्थ दो काज'' पन्छी देखि लुकी छिपी ........ मान्छे सम्म सबैलागिJuly 8 at 12:06pm · · 1










No comments:
Post a Comment
Please leave your comment here