अगिल्लो स्टाटसमा +2 का विदेशी नाममा व्यङ्य गर्यो भनेर होला आज फेरि अर्का एकजनाले सुनाए कतिपय +2 ले कक्षा ११ मा स्कूलरसिप दिन्छौं भनेर विद्यार्थी भर्ना गर्छन् रे अनि कक्षा १२ मा पुगेपछि दुई वर्षकै फिस लिइदिएर ढाड सेक्छन् रे। अनि कोही कोही चलाख विद्यार्थी ११ एयरकन्डिसनवालामा पढे पनि १२ कक्षा पढ्न सरकारी उच्च माविमा जाने रहेछन्। ठगी चलिरहेकै छ, उही कसले कसलाई ठग्ने भन्ने प्रतिश्पर्धा मात्र हो....
- 2 shares
Bhojendra Basnet जनताका छोराछोरीलाई पो आपत् छ त ....शैक्षिक माफियाहरुले सर्वसाधारणको पहुँच पुग्ने त्रिविको प्रविणता प्रमाणपत्र तह हटाइहाले ....त्यसअनुरुपको अन्य ठाउँमा पूर्वाधार छैन गरिबका छोराछोरीले विज्ञान विषय पढ्न चाहेर पनि सक्दैनन अहिले त यस्तो छ दूर्गति थुइक्क...हुने त यसै मख्ख छँदैछन् नहुनेको भने ढाड सेकेका छन् निजी कलेजले







No comments:
Post a Comment
Please leave your comment here