Saturday, July 14, 2012

भारतीयसँगको भेटपछि

सहमती हुनासाथ राजिनामा दिन्छु भनेका प्रधानमन्त्री बाबुराम भट्टराईले 'चुनावबाट नयाँ प्रधानमन्त्री नआएसम्म मै प्रधानमन्त्री' भन्न ब्राजिल पुगेर भारतीय प्रम मनमोहन सिंहलाई भेट्नुपरेको थियो। संविधानसभा पुनस्थापना गर्न बाबुरामलाई ढाल्न तयार प्रचण्डले त्यही कुरा 'प्रम भट्टराईको राजिनामा आउन्न' भन्न भारतीय राजदूत जयन्त प्रसादलाई भेटेपछि पुग्यो। (एउटा मान्छेको मायाँले कति फरक पार्दछ नेपालको राजनीतिमा...) तर कोही नआत्तिए हुन्छ संसार परिवर्तनशील छ। यस्ता कुराहरु पनि परिवर्तन हुँदै जान्छ।
  • 1 share
    • Krishna Paudel प्रभू नै सबका घटमा टम्म !
    • Sudeep Silwal प्रभुको लिला अपरम्पार छ ।।
      Yesterday at 7:53am via mobile ·  · 1
    • Binod Neupane यिन्का कार्य निती , रड निती र मुल अन्तर्बिरोद खुट्याउने - कहिलै भारत भन्दा बाहिर गएन । भारतले घुमाइ रयो, यी घुमी रहे । त्यो ब्रामन्ड छिचोल्ने बुद्दी देखिएन । अर्थात् मोउरी घुम्यो रसैलाई ? पो भन्छ भैरे । फन्फनि घुम्या घुमै हो ।
    • Jibnath Shiwakoti कोही नआत्तिए हुन्छ संसार परिवर्तनशील छ। यस्ता कुराहरु पनि परिवर्तन हुँदै जान्छ।

    • Khagen M. Kerung Yakthungba कति बाराभ र प्रचन्न हरु मात्रै यस्तै हो भन्ठान्या होला??? पहिले गिरिजा बिपिहरु सबै त्यस्तै थिए, अहिले रामचन्द्रे, शुसिलदा, शेरे, माकुने, केपी, झल्लु र सबै मधेशी गुण्डा नेता, खाओबादी, ब्राकेट माओबादी, माईनस माओबादी सबै भारतिय हरुको नोकरहरु हुन। सबैभन्दा बढी भारतियको चाकडी र गु खान जानेहरु त तपाईहरुकै नेता नेपाली कांग्रेसकाहरु बढी छन, के अरु पार्टीलाई दोष दिनु??? पहिले आफ्नो पार्टीको नेताहरु स्वच्छ र देशभक्ती हुनु पर्यो नी अनि पो अर्का पार्टीलाई नानाभाती भन्न मिल्छ त! आफ्नो आंङमा भैसी नदेख्ने अर्काको आङमा भाईरस देख्ने त भए न नी पत्रकार महोदय हरु????????
      Yesterday at 10:33am ·  · 1
    • Deb Raj Sharma naitikata hin neta baburam bhattrai,,
      22 hours ago ·  · 1
    • Even then results are deteriorating day by day. The data in Economic Survey reveal the maladies of the most crucial sectors.
      3 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here