Monday, July 9, 2012

जनजाति पार्टी खोले पनि छिट्टै फुट्ला

असाध्यै शंकालु बनाइदिदो रहेछ यो पत्रकारिता पेशाले। अहिले बाहुनको नेतृत्व मानिन्न भनेर जनजाति पार्टी खोल्न तम्सिएकाहरु भोलिपर्सी फेरि आँफआँफै भित्र एकथरीले गुरुङको नेतृत्व मान्दैनम्, अर्काथरीले थारुको नेतृत्व मान्दैनम् भन्ने, कसैले नेवार र बाहुन उस्तै रहेछन् नेवारको नेतृत्व हामी लिम्बु र मगरले किन मान्ने, हामी थकालीले बाहुनको नेतृत्व त मानिएन अब राईको नेतृत्व कहाँ मानिन्छ भनेर नयाँ पार्टी खोलिहाले पनि छिट्टै फोड्छन् झैं लाइराछ। यस्तै यस्तै नचाहिने कुरो मनमा खेलेर हैरानै पार्छ मलाई त कहिलेकाहीँ...
  • 4 shares
    • Rabindra Singh Baniya त्यसैले आउनुस् नयाँ पार्टी खोलौ ! नयाँ पार्टीको लागि तपाईहरुले इच्छा गर्नुभएको व्यक्तित्वहरुसंग कुरा भैरहेको छ ! आउनुस वहाहरु माथि भद्र दवाब सिर्जना गरौ ! तपाई हरु पनि आआफ्नो ठाउँ बाट आव्हान गर्नुस ! असल मानिसहरुलाई राजनीतिमा आउने बातावरण सिर्जना गरौ !http://www.facebook.com/groups/goforpolitics/
      • अब अति भो,आउनुस् देशको लागि मैदानमा उत्रनुपर्ने बेला आएको छ ,सबै क्षेत्रका असल ...
      See More
      July 8 at 9:52am ·  · 
    • Deepak Shrestha कास्ट पोलिटिक्सको काइदा र फाइदा नै त्यही त हो ।
      July 8 at 9:57am · 
    • James Ghimire Very True
      July 8 at 9:59am · 
    • Nirajan Sinkhada Niran भोली यिनीहरु पनि फोरम जस्तै फुट्नेछन् अनि नेपाल गुरुङ दल ,नेपाल तामाङ पार्टी ,शेर्पा दल ,नेवार दल ,थारु दल आदी खोल्नेछन् अनि नेता भन्दा पार्टि धेरै हुनेछन् हाम्रो नेपालमा
      July 8 at 10:00am via mobile ·  · 4
    • Bishodip Lamichhane तेस्करन सबै आसुन्त्स्त हरु लाई छ महिना सरकार चलाऊन देउ न त, अनी था हुन्छ क् साथी, कुर्सी कस्तो छ भनेर।
      July 8 at 10:04am · Edited · 
    • Dev Giri · Friends with Jay Prakash Gupta and 66 others
      बाहुन बिग्रेका दिमाग बढी चलाएर, जनजाती/आदिवासी बिग्रेका दिमाग चलाऊँदै नचलाएर भने कसो होला ......!
      July 8 at 10:10am ·  · 1
    • Raman Dhakal यों फुट्ने र फुटाउने नेपाली राजनीतिक लिमिटेड कम्पनि को प्रमुक समस्या
    • Biplav Man Nepali e KaliDasharu
    • pati banaudai ma kehi hudaina mitra, if bahun ra kshetri sang ladna sak6na ta tiniharu no Impossibal
    • MiNz Thalang system yastai basdai aako chha nepali politics ma kunai moto sha patalo sa ani 36 ra 38 hudai loktantra ,gantrantra kati etyadi
    • RG Pandey tyo ta huncha sure .
    • Sitaram Koirala छिट्टै फोड्छन् झैं लाइराछ।
    • Kamal Chaudhari अन्नपूर्ण पोष्टले आज प्रकाशित गरेको तथ्यांक अनुसार संविधानसभाको चारवर्षे अवधिमा ९४ जना सभासद्ले एकपटक पनि बोलेनन् । यी सभासद्द्ले चार वर्षमा खाएको तलब भक्ता फिर्ता गर्नुपर्छ कि पर्दैन ?
      July 8 at 12:38pm ·  · 1
    • फूटबल क्लबको नाम त सकियो। अब नयाँ कलेजले बिदेशी नायक नायिकाको नाम राखे कसो होला? जस्तै- ओबामा इन्टरन्यासनल कलेज, टम क्रुज एकेडेमी, सनी लियोन ईन्स्टिच्युट आदी...
      July 8 at 12:47pm ·  · 1
    • Kay Alles Kay मधेशी दलका उदाहरण जीवन्त छन् । यादव र गैरयादवबीचको द्वन्द्वले फुटेको अरे फोरम ।
      July 8 at 1:30pm · 
    • Yo des aba rajnitik dal harule hoena janga bahadur nd hetlar ko man vayaka mahapurus le matra banauxan. Prachand, jhalanath, makune. BABURAM sab fel vaya, ramchandra, susil bata aba jhan aasa garne thau xaen tini haruta na baudik na josila neta hunk aasa garna sakinxa????
      July 8 at 3:31pm via mobile · 
    • Sunita Giri but the question has weight on it so keep asking
      July 8 at 6:02pm ·  · 2
    • aba tehi din herna baki x ani marna baki x naya nepal ma..
      July 8 at 8:26pm · 
    • Yuvraj Acharya Kasai le project diye ta ho kholne, natra........
    • Bimal Babu yo kuro sahi dahar6 bhanne mali pani lagira6
      July 9 at 8:28am · 
    • Dipakprasad Bhattarai Kuro Sahi ho Daju
      July 9 at 8:56am · 
    • Keshab Poudel There are lot of reality in your doubt.If the ethnic group constituted their own party sooner or latter they will break their party and divided into many parties as the Madhesi parties are doing at present.
    • Nepali Yagya तपाईंको शंका भोलिको यथार्थ हो । हरेकका प्रमुख र सहायक शत्रु हुन्छन । हिजो राजाका बिरुद्ध मोर्चाबन्दी गर्ने हरु आज फुट्दैछन्, आज बाहुनका बिरुद्ध मोर्चाबन्दी गर्नेहरु भोली फुट्छन् । बाहुनकै उदाहरण दिदा अरुलाई पिरो नलाग्न सक्छ त्यसैले म त्यो उदाहरण दिन चाहन्छु । आज जनजातीको अभियानले एक भयका बाहुन भोली उपाध्याय र जैसी, कुमाइ र पुर्बिया, पहाडे र मधिसे झन पछी गोत्र, थर, १३ दिने सम्म पुग्न सक्छ । यही उदाहरणलाई अन्त पनि लागु गर्न सकिन्छ । त्यसैले फुट्नु फुटाउनु भन्दा जुट्नु जुटाउनुबाट देश बनाउन सकिन्थ्यो होला तर हाम्रा नेतालाई पार्टी र त्यस्मा पनि आफ्नो पद अजर अमर कसरी बनाउने भन्ने ध्याउन्न छ । आगे ब्यक्ती ब्यक्तीको मर्जी ...
    • yo kura thik

No comments:

Post a Comment

Please leave your comment here