परशुराम बस्नेतको लगानीमा पूर्वमा पत्रिका निस्कने रे भन्दा कसैकसैले 'डन' राख्नेहोला पत्रिकाको नाम भन्दै थिए। 'डन' नामको पत्रिका त पोखरामा निस्किसकेको रहेछ। लागनी चाहिँ कस्को छ त्यो भन्ने बुझ्न पाइएको छैन।
- 1 share
Meghraj Rasaili पिडितको तस्विर त राख्नु हुन्न भन्थे। बाच्छीको तस्विर पनि छ त।June 26 at 9:23am · · 8
Khila Dhakal Niskine nai vo ni sourya daily ko regional edition ..... BIRATNAGARKO JOURNALISM ABA DANKO KABJAMA ........
Dharma Raj Bhusal मैले बुझेअनुसार एकजना श्रमजीवी पत्रकार साथी राजेन्द्र अधिकारीले दुःखले चलाका हुन् ।June 26 at 5:37pm · · 2
Padam Shrestha Aaj kal sramjibi leadser haru sanga athah paisa 6a, kaha bata aau6a sabailai thaha 6a.






No comments:
Post a Comment
Please leave your comment here