कत्रा ढुङ्गा हुन् खानामा? शहरमा मान्छेले चामलमा हाल्ने सेता ढुङ्गा र दालमा हाल्ने दालको रङ अनुसारको कालो/रातो ढुङ्गा- माटोको कारखाना नै खोलेर पनि व्यापार गर्छन् कि के हो? ...दाँत धन्नै भाँचिएन।
Suman Adhikari दिपक दाई नेपालको उत्पादन हो की विदेशी आयातित हो त्यो ढुगों एउटा समिति बनाएर छानविन गर्नु परेयो।
Khagen M. Kerung Yakthungba यसलाई भनिन्छ पुँजिवबादको उत्कृष्ठ नमुना। नेपालमा पुँजिबाद यति सप्रेको छ कि ३० मिली हावा किन्दा ९७० मिलि पेट्रोल सित्तैमा पाईन्छ।May 11 at 11:48am · ·
1
dai dhuga matra hoina seeetta sisa rang ko plastic pani fela parya cha dai....May 11 at 1:18pm · ·
1






No comments:
Post a Comment
Please leave your comment here