यो सहमति भयो भनिएको ११ प्रदेशको प्रस्तावले त मलाई साह्रै मर्का पर्ने भो। घर छ नवलपरासी जिल्लाको पहाड डेढगाउँमा। नुन तेल र बिहेबारीको सामान लिन तनहुँ र पोखरातिर पाइपर्छ। अहिले नवलपरासी जिल्लालाई बाँके-बर्दीयासँग लगेर जोडदिएछन्। जिल्ला सदरमुकाम परासी जान भन्दा अहिले त काठमाडौं आउन नजिक छ। भोलिपर्सी प्रदेशको राजधानी दाङ वा नेपालगञ्ज पुर्याए भने झन् के हाल हुनेहोला। यति बोलुँ संघीयता बिरोधी भन्देलान्। नबोलुँ आफूलाई मर्का परेको कुरो।
- 5 shares
Chandra Gharti Magar रोल्पाको हाल नि उही छ । शायद झनै बेहाल । अब पुर्याउने भए क्या रे बतउलि-खसौली हुँदै पल्पातिर नै ।
Ram Raj Sharma Dipak Bhattarai jee Nepal Banda kahile rakhne ho yesko Birudhha maa janakari pau hai...
Keshav Raj Pathak Haina yo hatpate ko kaam latpate ta vaena kasailai ni milena rajya ta tentionai vayo,May 16 at 10:24pm via mobile ·
Amrit Nhehang Rai सबल र सक्षम मानिसलाइ जुन जिल्ला जुनसुकै राज्यमा जोडे पनि केहि फरक पर्नेवाला छैन। अहिले पनि त हामि आफुलाइ आवश्यक पर्ने सामान भारातबाट डाइरेक खरिद गरिरहे छौँ भने आफ्नै देशको अर्को राज्यबाट किन्न के नै अप्ठ्यारो पर्ला र? फेरि विकासको लहर त गाउँ गाउँमा पुर्याउँने हो नि। अँ साँचि दिपक सर डार्क रेस्टुेन्टको बारेमा पनि हजुरले केहि लेख्नु पर्यो। अब केहि दीन सम्म मात्रै संचालन मा रहने यो रेस्टुरेन्टमा हीजो मात्रै ५ देखि ६ बजे साँझ सम्म १४ नेपाली र ३ विदेशीसहित जम्मा १७ जा ग्राहक हरु आइ सकेकाथिए। छुट्टैअनभव लिन तपाइँ र अरुलाइ पनि लिएर आउँनु होस्न है?May 17 at 3:53am · ·
3
Bikash Tiwari chinta nagarnu dai tyo pahadi bheg lai 6uttai rajya chahiyo bhanera nakabando hadtall j mil6 tei garnu ani aafno gauko matra 6uttai rajya paihaling ni tespa6i ta sajilai sajilo...........\May 17 at 4:41am · ·
1
Banjade Ganesh Prasad अब तपाईंको र हाम्रो भेटघाट हुने गरायो यो ११ प्रदेश ले, ल दिपक सर बधाई दिन्छु हजुर लाई दाङ को तर्फ बाट । कती काठमाण्डुमा मात्र भेट्घाट गर्ने होर ? हे हे हे खितिती खितिती खितिती












No comments:
Post a Comment
Please leave your comment here