'राष्ट्रपतिको उम्मेदवार हुन कति उमेर चाहिने गराए कुन्नि?' एक जनाले सोधेका। पहिलो प्रत्यक्ष राष्ट्रपतिको उम्मेदवार हुन मन छ अरे हारेपनि। यसो सोचिरहेको, जो पनि उम्मेदवार हुन पाउने अवस्थामा कति लामो हुन्छ होला राष्ट्रपतिको मतपत्र। देशभरीमा मिनिममै पाँच सय जना त राष्ट्रपतिको उम्मेदवार हुन खोज्लान् नि।
Banjade Ganesh Prasad केहि छैन राष्ट्रपतिको बारेमा सोच बिचार गरेर मिलेर जानु पर्ने कुरा हो। हाम्रो नया नेपालमा अन्तिममा जस्तो पनि कुरो मिल्छ ।
Saurav Sharma umedbari huna lai kati manche ko signature chahincha hola ni.... euta naya dhanda ko start.... "Rastrya pati huna man cha, sahi ko chinta na garnus"
Bimal Babu umer le sath de ma pani Ladne b 4 gara 6u- baru yaso 1 bhot chanhi sathiharu sang ahile mange hai :)

1




No comments:
Post a Comment
Please leave your comment here