Monday, April 30, 2012

आँफैलाई बन्दी बनाइराख्ने

यी सुदुरपश्चिमबासीले शेर्पाहरुबाट केही सिक्नु नि। अखण्ड सुदुरपश्चिम चाहियो भन्दै आँफैलाई बन्दी बनार बसिराछन् शुक्रबारदेखि सुदुरपश्चिमेलीले। शेर्पाहरुले चाहिँ शेर्पा प्रदेश चाहियो भनेर कहिल्यै आफ्नो क्षेत्रमा बन्द गर्दैनन् बरु शिर्षस्थ नेताहरुको घर अगाडि धर्ना दिइरहेका छन्। आँफैलाई बन्दी गराउनु भन्दा त बरु नेताहरुको घर-गेट बन्द गराउनु नि सुदुरपश्चिमबासीले पनि।
    • Krishna Paudel शेर्पा राज्यको सीमाभित्र उडेर मात्र पुग्ने पिलेनलाई कस्ले छेक्ने हो ? अरू बन्द गर्न पर्ने कुरै के हुन्छ र सोलोखुम्बु र संखुवासभामा , टुरिष्टको सेवा बाहेक अनि त्यसले काठमाण्डूमा समाचार नै कत्रो बनाऊला !
    • Junsukai metho apanaye pani shudur paschim Akhanda hunuhpr6..
      सुन्दर सुदूरपश्चिम ! अखण्ड सुदूरपश्चिम !! जय सुदूरपश्चिम !!!
    • सघिय राज्य मुर्दावाद
      Saturday at 6:55pm ·  ·  3
    • Kishore Lama a Many of these are jealous comments from small time pseudojournalist who are using this space to come out of anonymity. Otherwise what is this fuss about , so what if the phone rang in his tv show in a country where murderers are walking free, corrupt people are living lavishly. Shame on you chote patrakars with nakkali degrrees who are giving Vijayji a lecture on morality and professionalism
    • Kishore Lama I am sure you will allow me to express my thoughts about your comments about Vijay Kumar in his face book page even if it not in appropriate column. Time to prove your 'moral' high ground
    • Banjade Ganesh Prasad दिपक सर्, अब हजुरले पनि भट्टराइ प्रदेश खोज्नु पर्‍यो । मैले बन्जाडे प्रदेश लाई माग राख्नु पर्‍यो । जे होला होला हा हा हा ।
      18 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here