मरे बुझिएन। साहित्यकार त्यसमाथि पनि एकदमै स्थापित, २० औं कृति लेखेका कृष्ण धराबासीले किन नयाँ कृति 'पाण्डुलिपि' मा आफ्नो मोबाइल नम्बर पुस्तकको अझ कभर पेजमै सार्वजनिक गरेका होलान्...
- 2 shares
Sundar Pandey राम्रो लाग्यो भन्नेहरूबाट बधाइ थाप्न अनि नराम्रो लाग्नेहरूबाट गाली खान !!!!!!April 26 at 9:48am · ·
3
जे मा पनि SMS....यस्तै हो भने केही बर्ष पछि CHILD लेखेर 2424 मा SEND गर्नुहोस अनि बच्चा जन्माउनुहोस भन्ने दिन आयो भने आश्चर्य नमाने हुनेभयो ।April 26 at 6:24pm · ·
3
Pramod Neupane पुस्तक पढ्नु अनि थाहा पाउनु हुन्छ | सीता जी को देहान्त पछि उनी सार्है एक्लिएका छन् दाजु | धर्तीमा आफु एक्लै छु कि झैँ लाग्दो हो.... घर भने नि परिवार भने नि पाठकको मायाँ | सीता जीको देहान्त पछि घरमा पालेर राखेको आमा नि बस्न मानिनन रे, बोल्ने साथी नि कोहि पाउनुहुन्न होला, अनि शुभेच्छुकले मायाँ गरुन, प्रतिक्रिया, आलोचना गरुन भनेर फोन नम्बर राखेका हुन मेरो विचारमा | भोग्नेले मात्र बुझ्छ नि यस्तो कुरो .....



















No comments:
Post a Comment
Please leave your comment here