संसारका जहाँ पुगेका नेपालीबाट पनि एउटा चिन्ता सुन्न पर्छ : ' कि त वुद्ध भारतमा जन्मेको भनेर लेखेका छन् यहाँका किताबमा कि सगरमाथा तिब्बतमा छ भनेर पढ्छन् यहाँका बालबालिका। कति मन्त्री, नेता, राजदूतलाई सच्याउनका लागि पहल गर्न भनियो सुन्दै सुनेनन्।'
जापानमा भेटिएका नेपालीको सुझाव चाहिँ यो वर्ष लुम्बिनी भ्रमण वर्ष पनि परेकाले वद्ध पूर्णिमामा संसारभरका NRN ले वुद्ध नेपालमा जन्मेका भनेर सकेसम्म प्रचार गर्नपर्छ रे...
जापानमा भेटिएका नेपालीको सुझाव चाहिँ यो वर्ष लुम्बिनी भ्रमण वर्ष पनि परेकाले वद्ध पूर्णिमामा संसारभरका NRN ले वुद्ध नेपालमा जन्मेका भनेर सकेसम्म प्रचार गर्नपर्छ रे...
- 1 share
Ke Shab Mr, Buddha dharti ma janmeka hun ! why you are rising these issues,place is known as Nepal just a name ...chhh
Sunita Giri this question really makes me wonder. we believe that Mount Everest is in china, Buddha was born in India. its not what is the rumour but its our mentality which take such crap as a truth. even thought we already know what is the truth yet it always scare us is it really ?

No comments:
Post a Comment
Please leave your comment here