धत्तेरिका ! सरकारी मिडिया रेडियो नेपालका कार्यकारी निर्देशकले त्यहाँका कर्मचारीलाई तीन महिनासम्म तलब खुवाउन नसकेर राजिनामा दिएको समाचारले बेलामा तलब नदिने मिडियाका साहुको दिलखुश भइरा' होला। अब तिनले भन्ने भए - सरकारले त बेलामा तलब दिन सक्याछैन...
- 1 share
Byakul Pathak खुसी मान्ने साहु पनि होलान् तर मलाई त साह्रै दु:ख लाग्यो यार...===...................................... March 27 at 10:20pm · ·
2
Maheshwor Acharya सरकारको गुण गान गाउनुपर्छ, सरकारको जय होस् भन्नु पर्छ, संचार मन्त्रि जिन्दाबाद भन्नु पर्छ भन्ने बुजेका रहेनछन् ती डाइरेक्टर साप ले ???
कि ति अर्कै खलकका परेछन् त गुरु !!!







No comments:
Post a Comment
Please leave your comment here