धनगडीमा भेटिएका डडेल्धुराका माओवादी नेता खगराज भट्टले सुनाएका - 'क' श्रेणीका मान्छे अमेरिका वा युरोप पुग्छन्। 'ख' श्रेणीका मान्छे जापान वा कोरियातिर जान्छन्। 'ग' श्रेणीका मान्छे काठमाडौंमा बस्छन्। 'घ' श्रेणीका मान्छे खाडी वा मलेसिया पुग्छन्। 'ङ' श्रेणीका मान्छे भारततिर हिड्छन्। 'च' श्रेणीका मान्छे - धनगढी वा महेन्द्रनगर झर्छन्। अनि 'छ' श्रेणीका मान्छे मात्र बस्ने सुदरपश्चिमको पहाडका विषयमा कसले सोच्छ?
- 2 shares
आनन्द श्री श्रेष्ठ यो श्रेणी-श्रेणी थाहा छैन महोदय,बिदेशको दाम र कामलाई त्यागेर नेपाल नै अमेरिका,नेपाल नै बेलायत भनेर आफ्नै देशको मायाले बसेको मान्छे हुँ म । यो श्रेणीले म नेपाली नै हैन त भन्ने प्रश्न गर्न मन लागेन । म सुख्खा रोटी खान परे पनि नेपाली नै हुँ,म गहुँको ढिडो खान परे पनि नेपाली नै हुँ । मेरो कुनै श्रेणी छैन । विश्वमा परिचित काठमाण्डौँ राजधानी भएको हिमाली मुलुक,सगरमाथाको देश,बुद्धको देश नेपाल ।March 9 at 8:40pm · ·
4






No comments:
Post a Comment
Please leave your comment here