Sunday, February 26, 2012

हिसाब बराबर

मोरङ पथरीबाट विदेश गएका जीतबहादुर दर्नालकी श्रीमती दीपक नेपालीले उडाइदिएछन्। विदेशबाट फर्किएर जीतबहादुरले आफ्नै श्रीमती भगाउने जारको श्रीमतीसँग बिहे गरेछन् । (गोरखापत्रको समाचार) बराबर, हिसाब बराबर भनेको त यस्तो पो हो।

No comments:

Post a Comment

Please leave your comment here