Sunday, February 19, 2012

कुर्चीमै नाम

सबैलाई कुर्ची प्यारो हुनहुन्छ भने गाउँका हेडमास्टरलाई किन नहुने। उनले लेखेरै राखिदिए। यो नवलपरासी जिल्ला डेढगाउँको कालीगण्डकी विद्यालयको हेडमास्टर बस्ने कुर्ची हो।

No comments:

Post a Comment

Please leave your comment here