Monday, January 16, 2012

हात्तीप्रति सरकार संवेदनशिल भइदिए

मान्छेले कतिको याद गरेका छन् कुन्नि? वर्षेनी भारतबाट आएका जंगली हात्तीले आक्रमण गर्दा झापाको त्यही दुई तीन वटा गाविस भित्रमा पाँच/सात जनाको मृत्यु हुन्छ। यसो सोधखोजबाट मैले पत्ता लाको कुरा चाहिँ झापाका ती गाउँहरु परापूर्वकाल देखि नै हात्तीको मनोरथ पुरा गर्ने उत्तम जंगल रहेछ। 'जिन'मा गडेर बसेको मनोरथ पुरा गर्न हात्तीहरु अहिले पनि त्यहाँ वर्षेनि आउनेरछन्। आजभोलि आउँदा मान्छेको बसोबास देखेपछि हात्ती रिसाएर तिनलाई आक्रमण गर्नेरैछन्। हात्तीप्रति सरकार संवेदनशिल भइदिएर तिनीहरुको समागम गर्ने स्थल जोगाइदिए त हुने हो।

    • Bhuwan Raut ति ठाउमा आजकल मनुस्यले घर बनाएर समागम गर्ने थाले पछी बरा ति गजराज (हात्ती) कहाँ जाउन त ...... दाइले भन्नु भएको ठिकै हो
      January 9 at 2:21pm · · 2
    • Keshav Raj Pathak Aru kasailai nai herau vo kachmur sarkarlai k arairanu
      January 9 at 2:23pm · · 1
    • Banjade Ganesh Prasad दिपक सर्, झापा इन्डियाका हातीका लागि पर्यटकिय स्थल हो । बर्षमा एक पल्ट त घुम घाम गर्न दिनुपर्‍यो नि होईन र ? कि कसो हो ? हे हे हे
      January 9 at 3:11pm ·
    • Keshab Poudel It is nothing but the problem of encroachment. The habitat of wild animals has been shrinking everywhere. In search of their habitat, sometime, they are face to face to the human being. Then such unexpected incident occur.
      January 11 at 6:24pm ·

No comments:

Post a Comment

Please leave your comment here