Sunday, December 18, 2011

नेपाली पत्रिका पढ्नेको धेरै आम्दानी ?

तीन्टा धेरै पढिने नेपाली दैनिक पत्रिकाले सिण्डिकेटै गरेर पत्रिकाको भाउ १० रुपैयाँ बनाएछन्। तिनैले निकाल्ने अँग्रेजी पत्रिकाको भाउ भने पाँच रुपैयाँ छ। डर लाइराछ- उसै त नेपाली मिडियामा विदेशी प्रभुहरुको हात छ भन्नेहरुले पत्रिका साहुहरुमाथि आफ्नो भाषाभन्दा अँग्रेजी भाषालाई माया गरेको भन्दै जेहाद छेड्ने हुन् कि ? हुन पनि हाम्रा पत्रिकाका साहुहरुलाई अँग्रेजी पत्रिका पढ्ने भन्दा नेपाली पत्रिका पढ्नेको आम्दानी धेरै छ भन्ने लाउँदोरछ त...
  • 1 share
    • Madan Kumar patrika kinna janeharu aaj Tin6akk pare holan :)
      December 13 at 9:52am · 
    • Keshab Rimal ho ni ma ta chhakka pare yekaipatak shat pratisat badhauna nahune.
      December 13 at 10:03am · 
    • Rabin Kumar Kafle सोरै आना भन्न पाउछन नि सिंडीकेटर वा पत्रिका साहुहरूलाई तपाईं ले सोचेजस्तो प्रभुहरुको हात भनेर,,,,,,५ को १० भनेको त अत्ति हो नि हामी जस्ता दैनिक पाठकहरुलाई,,,पत्रिका साहुहरुले मूल्य बढाउदा चाही महंगीको सम्बोधन हुनेरे अनि अन्य चिजको ब्रिधी हुदा चाही अत्याचारको पराकास्ठा भनेर लेख्ने यी साहुहरुलाई के भन्ने??? रु.१०० को कुनै माल छ भने त्येसको मूल्य बढ्दा १/४ को हाराहारीमा पो बढेको थाहा थियो,,,,तर यी साहुहरुले त रु.५ को माल लाई रु.५चै बढाईदिएर ब्रम्हलुट नै मच्चाईदिए नि,,,,,अब यिनीहरुको बारेमा कसले बोलिदिने????पत्रकारहरुले पनि नुनको सोझो गर्नैपर्ने,,, हामीले लेखेको त आफ्नु बिरुद्ध भनेर यिनीले छाप्दै छाप्दैनन,,,,लौ साहुहरू तिम्रा इच्छा अपरम्पार !!!!!!
      December 13 at 10:32am · 
    • Ravi Dahal · Friends with Kiran Nepal and 66 others
      Good satire!
      December 13 at 10:56am · 
    • Banjade Ganesh Prasad दिपक सर गोरखा पत्र त सरकारी हो अनि उस्लाई महङी लागेको छैन जस्तो छ तेसैले होला नि होईन र ?
      December 13 at 12:36pm ·  ·  1
    • Nanda Ram Pokharel सत प्रतिसत मुल्य बढेकाले आज देखी पत्रीका किन्न बन्द .......अनलाईन खबर (अनलाईनन्युज )मा भर पर्ने अवस्था ..........!!!
      December 14 at 8:45am · 
    • Bindukant Ghimire एक कप चियालाई १० रुपैंया तिर्न सक्नेले एउटा पत्रिकालाई त्यति पनि तिर्न सक्दैनन् ? के पत्रिकाको मूल्य चियाको जति पनि हुँदैन ???
      December 14 at 11:13am · 
    • Sudip Lamsal aba ko aandola mulya badayako ma garnu parne vayako 6. hamra desha ka dula badha vane haru le nepal lai jimbabe banauna lageko ma ...............
      Thursday at 7:53pm · 
    • Nanda Ram Pokharel sabai mile pachhi j pani garda rahe6n yo des ma.................
      Friday at 8:13am · 

No comments:

Post a Comment

Please leave your comment here