अस्तिनै ३४ हजार सेना, हतियार ४ हजार मात्र भन्दा प्रचण्डले ३ हजार हतियार त हरायो भनेका थे, अहिले ३ हजार लडाकु शिविरबाटै हरायो भन्याछन्, भोलिपर्सी नभएका लडाकुको नाममा ल'को १ अर्ब १८ करोड रुपैयाँ फिर्ता दिनु भनेर संसदले/दलहरुले निर्णय गरे भने पनि कामरेडहरुले त्यो पैसा नि हरायो भन्छन् कि जस्तो लाइराछ... आखिर देशाँ सुरक्षा छैन भन्ने कुरा सबैलाई थाहा छ क्यारे। हतियार र लडाकु हराएकाले पैसा हराउन के बेर।
- 3 shares
Mahesh Adhikari O sathi kasto hisab ho timro.sabai jana surubatanai gayab ta vayanan hola ni. Kasari arab purayako.
Madhav Sharma RAMRO BISHLESHAN ...! Mahanayak le je bhane pani hamile thikai hola bhannu parchha ...!!!
Bishnu Prasai तीन हज्जार हतियार सहित तीन हज्जार लडाकु तीन बर्ष अघिको सप्तकोसी बाडिमा बगेर गएको एतीछीटै बिर्सिदिनु भएन नि हौ दीपक बाबु!!

1






No comments:
Post a Comment
Please leave your comment here