Saturday, December 24, 2011

साँच्चैका शहीदले के गर्लान्

यी शहीद घोषणा गर्नेहरु र शहीद घोषणाको माग गर्नेहरुलाई माथि पुगेसी साँच्चैका शहीदले के गर्दा हुन् ? कसैलाई जान्ने मन भए केही न केही उपाय गरेर शहीद हुने लाममा लागिहालम् है... मलाई त हतार छैन।
  • 1 share
    • Hom Thapa अरु त गर्न नजाने पनि सहिद को सब्द अर्थ पनि मानिस हरुले बुज्न सकेन दुख लाग्छ मलाइ !!!!!!!!!!
      December 18 at 5:13pm ·  ·  1
    • सुमन मञ्जरी माथि गा'का शहीद जती सपैले आकस्मिक बैठक बोला'र तुरुन्तै शहीद भन्ने नाउको अगाडि लाग्या पद हटाउने माग गरेका छ रे भन्नि सुन्नमा आको छ दाई :)
      December 18 at 5:13pm ·  ·  1
    • Tara Thapa Magar क्यार्नु अब इमान्दारी काम गरेर कमाउन सकिएन भने अब हुल्मुल्मा च्यापिएर मर्ने अनि सहिद घोसणा गर भन्दै १० लाख रुपैया माग्ने परिवारलाई केहि राहत त होला ...........
      December 18 at 5:14pm ·  ·  2
    • कोही शहिद पत्रकार छैनन् भन्या ? रिपोर्ट पठाम्न लगाम न ।
      December 18 at 5:19pm ·  ·  3
    • Raman Dhakal नेपाली राजनीतिकमा भित्रियको गुण्डाराज को फोहोरी परिमाण जो गुन्डाहर्रुको दुइ गयांग को गयांग फाईटमा मारियो जसलाई सहिद घोसणा गर्नु पर्ने रे हे प्रभु नेपाली राजनीति
      December 18 at 5:28pm · 
    • Jaydev Pandey · Friends with Rajesh Kc and 82 others
      good
      December 18 at 5:57pm · 
    • Arjun Subedi विभागीय कारवाही हुन्छ । असल मान्छेलाई स्वर्गमा राजदुत बनाएर पठाइन्छ। हाम्रा आजकलका सहिदहरुलाई नर्कमा त्यै पनि जगेडामा राखिन्छ भन्ने सुन्या हो मैले त।
      December 18 at 6:48pm ·  ·  3
    • Dadi Sapkota hahhahahahahaahahahahahahhahha
      December 18 at 9:10pm ·  ·  1
    • Pathak Bishnu · Friends with Dadi Sapkota and 2 others
      hahahahah malaini chhaina
      December 18 at 9:12pm · 
    • Sunita Giri I think he real शहिदहरु will call a Bandha, once they reach, there in there respective site ( quite not sure how many of them will find place in heaven )....
      December 19 at 9:08am ·  ·  2
    • Pokhrel Kesar aaha man bujne kura garnu vayo k eni ahru le pani desko bikas garlan ta????????? ........
      December 19 at 9:35am · 
    • कमल नेपाल डेलिसी ज्युको फेस्बुकको स्टाटस पढेर सातो गएको एमालेले आफ्नो सुम्भनिसुम्भ दस्तालाई केही दिन अघी तुरुन्त बन्द फिर्ता गर्न लगायो। तर कांग्रेस आफ्नो अडानमा कायम रह्यो। "भिसाको लागि राजनीति गरेको हो र!" भनेर केसी जि पड्किनु भये छ। वास्तवमा मलाई कांग्रेसको अडान राम्रो लाग्यो भलै बन्दले उहांहरुको माग सम्बोदित होला नहोला त्यो बहसको अर्को पाटो हो। राजनीति भनेको अडान पनि हो। बन्द, हड्ताल, तोड्फोड र आग्जनीले पुर्याएको दु:ख र कष्टलाई मनन गरेर भोट् हाल्ने खाल्का जनता हुन्थे भने शायद एमाले र माओवादी जस्ता शक्ती नेपाली राजनीतिका प्रभाबशाली खेलाडीका रुपमा उदाउंदैनथे पनि होला। नेपाली जनताको मन कमलो र स्मरण शक्तीपनी पातलो छ। काङ्रेस जनहरु ले अब रत्तीभर पस्चातापको भावना नलिई बन्द अवधीको बांकी ४ घण्टालाई ब्यबस्थित पार्नु होला। टायर बलेको देखिन। खुशी लाग्यो। हिंड्न पनि मजा आयो। जय बन्द!!
      December 19 at 12:13pm ·  ·  7
    • Jamuna Thapa yeso garera jaana chahi hami dherailai pani hatar chaina hola bhani thanya 6m
      December 19 at 10:44pm · 

No comments:

Post a Comment

Please leave your comment here