Monday, December 5, 2011

धन्न अमेरिका छ र

हामीले भनेको हाम्रा नेताले टेर्दैनन्, हाम्रो माग सुन्दैनन्। हामी नेपालीको दिएको दबाबले काम गर्दैन। अम्रिकाले भिसा नि दिन्न र डिभी परे नि हुँदैन भनेसी बन्द फिर्ता हुने संभावना बढ्छ। धन्न अमेरिका भन्ने देश छ यो पातलाँ र हाम्राँ बन्द आयोजना गर्नेले नि अम्रिकाले नै भसेसी फिर्ता गर्ने कि भनेर सोच्छन्...
    • Arun Kumar Subedi scott Delisi ko post le kam garyo
      December 5 at 4:48pm ·  ·  1
    • Nirajan Sinkhada Niran बन्द फिर्ता भै सक्यो :)
      December 5 at 4:48pm · 
    • Ram Baral ha ha ha,,,,,
      December 5 at 9:43pm · 
    • Amrita Lamsal तपाईका हाँस्नु पार्ने कारणहरुले साँच्चिकै हसाउँछन! तर यसमा दुईवटा बुँदा छुटे जस्तो लाग्यो; पहीलो,भाषण भीषण गर्दा त्यही अम्रिकाको उछित्तो काट्छन| दोश्रो,एनजीओमा काम गर्ने नाताले त्यहीँबाट डलर हत्याउँछन तर राजनीति गर्दा बिरोध गर्न पनि छाड्दैनन!
      December 6 at 3:16am · 
    • Bishnu Prasai अम्रिकाको बिरोध गर्दा गर्दै चाइना सम्पन्न भा को थाहा छैन?सबै सामान मेड इन चाइना।
      December 6 at 2:59pm ·  ·  1
    • Ran Saru Made in Chaina bhaye pani sale man ta Indian nai hun6n ni hami testai ko bichma 6aum
      December 8 at 9:17am ·  ·  1

No comments:

Post a Comment

Please leave your comment here