ईकान्तिपुर मा यो समाचार : 'पशुपतिनाथ क्षेत्रमा एक अर्को सुविधासम्पन्न किरियापुत्री भवनको निर्माण भएको छ । फूलकुमारी महतो मेमोरियल ट्रस्टद्वारा निर्मित उक्त भवनको मंगलबार संस्कृति मन्त्री गोपाल किराँतीले उद्घाटन गरे ।' पढेपछि मनमा उठेको भाव :
एकातिर माओवादीका पार्टी अध्यक्ष पुष्पकमल दाहाल आफ्नो बुबाको किरिया नगर्ने अर्कातिर माओवादीका तर्फबाट संस्कृति मन्त्री बनेका गोपाल किराँती किरियापुत्री भवनको शिलान्यास गर्दै हिड्ने। यही होला, द्वन्द्वात्मक भौतिकवाद।

- View all 2 shares
Govinda Esmali yo desh ma j bole pani hune ani j garepani hune. laj saram 6ina yini harulai. hahahhaa

No comments:
Post a Comment
Please leave your comment here