हिजो साँझ कार्यालयबाट घर फर्कंदै गर्दा घर नजिकैको चिया पसलमा १३ ठाउँमा मुजा परेको धोती लगाएकी एक जना गाउँले जस्तो देखिने दिदीले घ्यू किनिदिन आग्रह गरिन्। गाउँबाट बिहे गरेर काठमाडौं बानेश्वरमा बस्न आएकी छोरी सुत्केरी भएकीले तिनलाई भेट्न कान्छो छोरासँग सिन्धुलीबाट काठमाडौं आएको भए पनि छोरीको डेरा पत्ता लगाउन नसकेको गुनासो गरिन्।
मैले छोरी-ज्वाई कसैको मोबाइल नम्बर छ कि भनेर सोधें। नम्बर भए पनि मोबाइल अफ मात्र भइरहेकाले अब छोरीलाई ल्याइदिएको घ्यू बेचेर बाटो खर्च लिएर घर फर्कने भनिन्। घ्यू शुद्ध हो सुत्केरीलाई खुवाउन ल्याएको भन्दै बिर्को उघारेर सुँघ्न दिइन्।
दशैंपछि घरबाट फर्कदाँ घ्यू ल्याएको भए पनि सहयोग होला त भनेर आधा किलो हर्लिक्स सिसी घ्यूलाई तीन सय रुपैयाँ दिएर किनें। घर ल्याएर घ्यू उमालेको त, रामराम बोसो र चिउरी पो छ त।
शहरले त्यस्तो निर्दोष अनुहार भएका गाउँले महिलालाई पनि ठग्न सिकाउँदो रहेछ।

Gajendra Budhathoki ती पक्कै नि खर्रराँट हुनु पर्छ, नत्र कागका फूल चोरेर अम्लेट बनाएर फेरि कागलाई नै बेच्न सक्ने हाम्रा दीपक सरलाई सित्तिमिति कसले ठग्न सक्छ3 hours ago · ·
5 people
Sangeet Nepal ठूलाठूला उद्योगधन्दा खोलेर करोडौंको ब्यापार गर्ने मालिकहरूले मात्र ठग्न पाउनुपर्छ भन्ने आसय त हैन ? ;)3 hours ago ·
Keshav Raj Pathak Hahahahahahahahahahaha kasta kura kasta kam man6ele 1 jana le badmasi garda bakhra ra gothalo ko kahani nahola vanna sakinna3 hours ago ·
रविन्द्र अधिकारी भन्न त भन्दछन् सब
जमाना खराब छ!!
मान्छेहरूको आफ्नै
चाहाना खराब छ..॥2 hours ago · ·
1 person
Jivan Panthi Bhanu ति आइमाई आफ्नी छोरी लाई नभयर दिपक सर लाई नै खोज्दै हिडेको हुनुपर्छ घिउ बेच्न......aj2 hours ago · ·
1 person
Sita Mademba दिपक सर त्यो काठमाडौमा यसरी नै ठग्दा रहेछन । मनी पोहोर साल दशैका वेलामा एकजना केटाले विरामी दिदीको उपचारको पैसा वोकेर आको वाटोमा चोरी दियो भनेर रोइ कराइ गर्यो । भाडा दिए ।त्यो त चोर पो रहेछ ।about an hour ago · ·
2 people
Krishna Raj PandeySuddha Ghee ta testai ho .... Suddha Dukh PADO le khako hola .... Ki sanoma hamile pani khaiyo aamako tehi nai ho. ... Yo palta Dashaima gauma pani yestai halla thiyo - 'A'le Japan Jane Chhoriko lagi vani 'B' ko bat Ghee Kineko re Ani Gharma lager Chek garda Hunu parne vanda Atyadhik Seto (Dalda Banspati ghee) ra Arkai gandh aayeko le gauma "Ghee firta kanda" suneko thiye ..... Sahar ma ta samanya vaigo ni.......... ---- "Khula Bajar artha niti" vaneko Jalle je man lago garer (Thagi garer) paiso kamaune ho ki kyaho? Banijya Bibhag sanga yasako uttar khojnu paro .......about an hour ago ·
सुद्द घ्युले दशैंमा छेरपाटि लाग्यो भने ५०% भैंसीको मासु मिस्सिएको सुद्द खसीको मासु कसरि पच्ने नि....तिनले साह्रै राम्रो काम गरिछन45 minutes ago · ·
1 person

No comments:
Post a Comment
Please leave your comment here