Tuesday, September 20, 2011

कुहेको कुरा खानेको बुद्धि पनि त्यस्तै त होला

पानी, मिठाई, दुध, मसला, तेल, गुँदपाक के के मा हो मिसावटको कुरा आइराथ्यो हिजोसम्म आज के मा मिसावटको समाचार आयो कुन्नि ? राष्ट्रपति 'राम' वरण, प्रधानमन्त्री बाबु 'राम', प्रतिपक्षी नेता 'राम' चन्द्र, कस्तो 'राम' राज्य भयो हो यो ? कलियुगमै भए पनि 'राम' हरुले हरामलाई जित्लान् नि, नभए त यस्ता मिसावट भाको चिजले हामी मानिसलाई पनि मिस्कट जस्तो बनाइदिन्छ होला ...

हामीले जे खान्छौं त्यस्तै हुन्छौं भन्ने त एउटा उखानै छ क्यारे। शाकाहारीहरुले यो कुरालाई निकै प्रचार प्रसार गरेर शुद्ध शाकाहारी खानमा अभिप्रेरित पनि गर्छन्। जस्तो खाइन्छ, त्यस्तै सोचिन्छ भन्ने कुरा पनि सुन्न पाइन्छ। यही कुहेको, सडेको, गलेको मिसावटयुक्त खानेकुरा खाएरै होला आजभोलि शहरमा बस्ने हामी धेरैको वुद्धि पनि कुहेको जस्तो हुन्छ। सकारात्मक कुरा सोच्दै नसोच्ने, खालि नकारात्मक कुरा मात्र सोच्ने। अब खाना मै नकारात्मक कुरा छ त अनि कहाँबाट शुद्ध सकारात्मक कुरा आउँथ्यो दिमागमा ?

गाउँका मानिसहरु जसले आफ्नै घरको शुद्ध खाना खान्छन्  तिनको विचार सुन्नुहोस्, तिनले अरुलाई कहाँ दुःख दिन्छन् ? तिनले अरुको कहाँ कुभलो चिताउँछन् तर कुहेको खानेकुराको वुद्धि हेर्नुहोस् त कस्तो कस्तो आउँछ।



    • Suman Luitel ram rajya ma yesto ghor kali baf re !
      September 15 at 8:16pm · 

    • प्रकाश दाहाल Hahahah
      September 15 at 8:18pm · 

    • प्रकाश दाहाल Bhattarai kai jamana chh dai
      September 15 at 8:18pm · 

    • Krishna Prasad Nepali Cabinet ma मिसावट .....
      September 15 at 8:35pm · 

    • Lal Nepali Ram ko desh janmabhumi ko design maa baneko sarkaar raam rajya nabhyer mao rajya hunchhata ? hahahaha
      September 15 at 8:39pm · 

    • Nepal Madhusudan Hahaha, yaha ko chalan
      September 15 at 8:54pm · 

    • Roshan Baral What a coincidence @dipak dai.
      September 15 at 9:14pm · 

    • Byakul Pathak PMko press advisor pani Ramrijhan birsanu vo ?? Tapaijasto yogyalai diyenan...
      September 15 at 9:18pm · 

    • Suman Raj Pant eti dherai ram haru huda ta haraam rajya nahola ki?
      September 15 at 9:32pm · 

    • Raju Dahal हा हा हा ..........
      September 15 at 9:38pm · 

    • Nira Ranabhat व्यापारीले एक चीजमा अर्को मिसाउँछन !
      यस्तो सहन नसकेर जनता रिसाउँछन !!
      समाचार पढ्न, हेर्न, सुन्न नसकेर !
      आत्तिएका नेपालि बिन्ति बिसाउँछन !! (निरा ) :) :)

      September 15 at 9:45pm ·  ·  2 people

    • Choodamani Luitel Oho! Gajjab combination hamra netaharuko
      September 15 at 9:51pm · 

    • Sujan Neupane neta haruko nam Ram ma misawat ho yo...
      September 15 at 10:36pm · 

    • Sudarshan Khatiwada राम त बन्थे होला तर आफ्नी सिता रावणले अपहरण गरिदिन्छन् कि भन्ने पीर छ उनीहरुलाई ।
      September 16 at 8:54am · 

    • Shahi Rosh hahaha...dipak ji kaliyug ko ram sabai haram hunna ki...??????
      September 16 at 9:03am · 

    • Sunita Giri very funny, interesting and out-of-the box perspective as usual..
      September 16 at 9:05am · 

    • Niroj Basnet ho ta hai ganthe...
      September 16 at 10:23am · 

    • Keshav Raj Pathak Farak awashya cha ye ram manab hun uni vagawan thiye, galti manab le garcha naki vagawan le,
      September 16 at 10:38am · 

No comments:

Post a Comment

Please leave your comment here