Saturday, September 3, 2011

बधाईका विज्ञापन

पत्रिकाहरुमा आएका बधाई हेर्दा त बाबुराम भट्टराई कि गोरखाका कि म्यानपावर र ठेकदारका कि उद्योगपति र व्यापारीका मात्र प्रधानमन्त्री हुन् कि जस्तो लाग्न थाल्यो। गोरखाका विभिन्न संस्थाले मात्र बधाई भन्दै देको विज्ञापनका लागि करोड रुपैयाँ खर्च गरे झैं मान्याछु। बाबुराम जीले पत्रिकाँ दिने विज्ञापनको साटो बरु एउटा बैंक खाता दिएर त्यो रकम त्यसमा जम्मा गर त्यसलाई म जनहितकारी काममा खर्च गर्छु भने हुने। पत्रिका साहुहरु भने मेरो यो प्रस्तावसित खुब रिसाउलान्...


गोरखाका त सबै गाविस सचिवहरुले  सरकारले गाविसलाई हरेक वर्ष दिने १५ लाख रुपैयाँको अनुदानबाटै पैसा उठाएर विज्ञापन छपाएका रहेछन्। सरकारी खर्चमा नै विज्ञापन छापिन थालेपछि प्रधानमन्त्री भट्टराईले नै मुख्य सचिव मार्फत त्यस्तो बधाई विज्ञापन रोक्न लगाएका छन्।

पत्रिकामा विज्ञापन किन आउँछ भन्ने बारेमा पूर्व अर्थ सचिव रामेश्वर खनालले एक ठाउँमा लेखेका छन्, 'जसले स्वेच्छाले निकाल्छन् (विज्ञापन) तिनको केही स्वार्थ हुन्छ । स्वार्थपूर्ति गर्ने बाटो निर्माण गर्न छापाको कटिङ लिएर यिनीहरू आवास धाउँछन् र हितैषी भएको प्रमाण देखाउँछन्।'

यसपटक भट्टराई प्रधानमन्त्री भएपछि छापिएका विभिन्न विज्ञापन मध्य यो कान्तिपुरमा छापिएको एउटा विज्ञापन चाहिँ मलाई मन पर्यो। अरु विज्ञापनको तुलनामा यो रचनात्मक पनि छ।


    • Suman Luitel प्रधान मन्त्रिलाई शुभकामना मात्रै होइन समबेदना निकाल्नेहरुले पनि एउटा कोष खडा गरेर त्यो काम गरे् कति राम्रो हुन्थ्यो होला दिपक दाई !
      Wednesday at 7:27am ·  ·  2 people
    • Abiral Yatri patrika sahu dekhi chai tetro dar!
      Wednesday at 7:27am · 
    • Amrita Lamsal दिपकजी, कहीलेकाँही साँच्चै हँसाउनुहुन्छ, कोही पत्रिका साहुहरु तपाँईको फेसबुक फ्रेन्डाँ छैनन् होला है!!
      Wednesday at 7:35am · 
    • Byakul Pathak हाम्रा आशलाग्दा नयाँ प्रधानमन्त्री बाबुरामजीलाई एउटा सुझाव- अरु प्रधानमन्त्रीलेजस्तै पार्टी मुखपत्रका सम्पादक अनि आफ्नो वर्षौंदेखिको झोलेलाई प्रेस सल्लाहकार नबनाई देशका लागि साँच्चि नै चिन्तित अनि सल्लाहकार नबन्दै करोडौंले नपाइने सुझाव दिने पत्रकार दीपक भट्टराईलाई प्रेस सल्लाहकार बनाएमा उनले साच्चै चमत्कार गर्न सक्ने थिए ।
      Wednesday at 8:10am ·  ·  9 people
    • Amrita Lamsal Byakul jee, Agreed!!!
      Wednesday at 8:12am · 
    • Geo Saam Byakul ko bhanai malai man paryo, Bhattrari ka sallahakar Bhattrrai.
      Wednesday at 8:19am · 
    • Rabindra Singh Baniya ब्याकुल दाजु सारै मुनासिब कुरो गर्नु भो तर भन्ने लाई कहाँ मुख थुन्न सकिन्छ र ?? एकै थर भएका बाबुराम भट्टराई र दिपक भट्टराई नाता ले दाजु भाई हुन्, आफ्नै भाई लाई प्रेस सल्लाहकार नियुक्त गर्यो भन्लानी फेरी?मैले थाहा पाए अनुसार बाबुराम जी संग हाम्रो दिपक जी को गोरु बेचेको सम्म नाता छैन रे !!!
      Wednesday at 8:21am · 
    • Suman Luitel नाता पर्छ कि पर्देन थाहा छैन तर प्रधानमन्त्रिले आफनै थरधारीलाई सल्लाहकार बनाउँदैनन जस्तो लाग्छ है मलाई चै स्वच्छ छविको सवाल छ नि हो
      Wednesday at 8:21am ·  ·  1 person
    • Lokendra Bist byakul sir ko kuroma sahamati 6
      Wednesday at 8:23am · 
    • Arjun Dhakal La la .badhai6.
      Wednesday at 8:48am · 
    • Rabindra Adhikari Deepak jee malai pani bdhai ka bigyapan anabsek lagchha .....ani yesto culture ramro pani hoina ni
      Wednesday at 8:52am ·  ·  1 person
    • Nilkantha Tiwari ho rabindra comrade, yasto kuro banda nai garye hune...
      Wednesday at 9:08am · 
    • Dipak Bhattarai Byakul Pathak जी, बाबुराम भट्टराईलाई केही सुझाव चाहिँ मैले ब्लग मार्फत पनि दिएको थिएँ। तर सल्लाहकार हुन भनेर चाहिँ हैन है।http://www.kalitimes.com/2011/08/blog-post_3685.html
      Wednesday at 9:22am ·  ·  2 people · 
    • Devi Prasad Sapkota आखिर यो सोच पनि त भट्टराईको नै पर्‍यो , भट्टराई गोरखा वा नवलपरासी जहाँको भएपनि ।
      Wednesday at 9:23am ·  ·  1 person
    • Shreeram Kc black money lai white banaune gare ka hun ki khoji hunu paryo.
      Wednesday at 9:23am · 
    • Shahi Rosh uttam sallaha...baburam matra hoin sabai le yeso gare janhit ko lagi barsa ma karib 15/20 karod jamma hun sakchha dipak jiii........
      Wednesday at 9:38am · 
    • David Rai Uta..[ Bharat ] maa AnaHazere lea...sarkar...hallaya jasti gari Kohi Nepali babu pani Ana Haxere ko Bhumika ma Kharo Utranu parne Bela bho Nepal maa pani ...Kamseakam Dhilanai bha pani Suruwat ko Khacho cha Naya Nepal ko lagi..
      Wednesday at 9:44am · 
    • बनकाइँला बनकाइँला thik ho yo kura man paro
      Wednesday at 9:45am · 
    • Bhupendra Jung Shahi akhir dipak ji pani ta bhattarai na ho ideya ta gajab dinu bho.
      Wednesday at 9:57am · 
    • Govinda Adhikari त्यसरी खातामा जम्मा गर्दा विज्ञापन हुन्छ र ? छापाहरूको कमाइमा किन आँखा लगाउनु परेको हो दीपकजीलाई?
      Wednesday at 10:17am · 
    • Bhupendra Jung Shahi goinda dai ajabholi dipak ji chhapamaa hunuhunna keyare ? bbc tira hunu hun6 bigyapan kin achahiyora ?
      Wednesday at 10:21am · 
    • ने.बि.संघ केन्द्रीय समिति asal kura garnu bhayo .........dipak g
      Wednesday at 10:26am · 
    • Rajan Kuikel thik kura
      Wednesday at 10:52am · 
    • Kiran Vk yo jhan ramro kura huna thiyo baburam ji ko lagi ki saso.
      Wednesday at 11:02am · 
    • Arun Baral good
      Wednesday at 11:28am · 
    • Deb Raj Sharma good nice bichar dipak jee kata bata furyo yest bhawana ?
      Wednesday at 11:45am · 
    • Ashik Malla Nepal is in great need of people like you who have the right attitudinal frame and ability to analyze objectively.Your writing style sounds good and message communication is effective.
      Wednesday at 12:02pm ·  ·  1 person
    • Adhikari Hari हरेक बस्तु लाई नजिक बाट नजर पुरायर त्यसलाई बिश्लेष्ण राम्रो गर्ने , मलाई मन पर्छ है दिपक सर तपाइको स्टाट्स ...........
      केहि लिन्छु नै भनेर मात्र बधाई दिएका हैन होला .......कतिले आफ्नो बिज्ञापन हुने तवरले नी गरेका होला नी भनेर संझौ |
      Wednesday at 1:47pm ·  ·  1 person
    • Poonam Poudel i do agree with u deepak mitabyita ko kura garne dr bhattarai le malai patrika ma badhai sandesh diyera nadyewo bhanna saklan ta?
      Wednesday at 7:28pm · 
    • Boz Baral ‎.....The best recommendation, ever!
      Wednesday at 10:26pm · 
    • Adhikari Suman mo pani samarthan garchhu vai herauna uhako khubi aba politicma baceka unumatra ta chhan ni nepalma ani kasle van6 mo nepal banauchhu vanera .
      Thursday at 5:41am · 
    • Adhikari Suman sabai netabata biswas harau6 nepali janatama kina ladne vai vai neta haruko lai.
      Thursday at 5:43am · 
    • Udaya Gm Deepak ji ka kura 16 aana nai sahi chha. tara testo sambhab hola ra ?
      Thursday at 9:59am · 

No comments:

Post a Comment

Please leave your comment here