Wednesday, July 27, 2011

कपालमा व्हिस्की दल्ने ?

एकजना साथीले सुनाएका महिला सुन्दरता सम्बन्धि रेडियो कार्यक्रममा सञ्चालिकाले एउटा एफएममा भनिन् रे- तेल लगाए झैं कपालमा व्हिस्की दल्नुहोस्। कपालको जरासम्म व्हिस्की दलेमा कपाल दह्रो हुन्छ। व्हिस्कीले तपाइको कपाललाई मुलायम र रेसमी पनि बनाउँछ। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


एफएमका बारेमा उटपट्याङ कुरा त धेरै सुनेको हो। तर व्हिस्की कपालमा दल्नुहोस् र कपाल रेसमी बनाउनुहोस् पनि भन्छन् होला भन्ने चाहिँ लागेको थिएन।

    • Gyawali Ramesh अनि कपाल बाट चुहिदै तल आयो भने मदिरापान नगर्ने तपाई जस्तो ले के गर्ने ?
      Monday at 11:04am ·  ·  1 person
    • Tara Thapa Magar होला हुस्की दलेर हेरम ना हामि पनि
      Monday at 11:26am · 
    • Tara Thapa Magar हो र ..?? खासमा कुन हुस्की हो नि ..? जे जस्तो अल्कोहल भए नि हुने हो कि..??
      Monday at 11:55am · 
    • Monday at 11:56am · 
    • Om Basnet mukha ma dalne ki kapal ma.
      Monday at 12:56pm · 
    • Rupak Dhungana desko isthiti yesto chh..........tara pani kati hasaunu hunchh dai?????
      Monday at 8:46pm · 

    • Krishna Raj Pandey Kapal Jharer Chintu Vaiyo vane? (Proof vaisako ki hawa kuro ho Whisky Dalne vaneko) : Sochnu parne kura dherai chhan ha ha ha ha ha ha ..........................​..........................​.......
      Yesterday at 10:00am · 

No comments:

Post a Comment

Please leave your comment here