Friday, June 17, 2011

बिजुली चोर भगुमान


ई! टोलमा नयाँ मन्दिर बनाउने बित्तिकै भगुमानलाई सुरु मै चोर बनाइ दिएछन् छिमेकीहरुले त। तीन महिना जति अगाडि मन्दिर बनाउन भनेर पैसा उठाउँदै आथे। पाँच हजार सम्म रुपैयाँ दिनेको नाम मार्बलमा खोपेर राख्निने भनेकाले पाँच हजारै दिम् कि जस्तो पनि लाग्याथ्यो। तर यसो घाँटी हेरेको मार्बलमा नाम लेखाउन सकिएला जस्तो लागेन र दुई हजार मात्र दिएँ।

१० दिन जति अगाडि मन्दिरको उद्‍घाटन हुँदै थियो एक दिन कार्यालय आउँदै गर्दा देखेको थिए। अनि अफिसबाट साँझ घर पुग्दा राति हुँदा मन्दिर सँधै झलमल भएको देखेर मन्दिरको बिजुलीको पैसा कसले तिर्छ भनेर पुजारी बालाई सोधेको उनले तारमा लाको हुक देखाइदिए। यसो अरु मन्दिरमाँ नि विचार गर्‍या नेपालका सबै जसो भगुमानलाई मान्छेहरुले बिजुली चोर नै बनाइदिया रचन्.....

    • Dipesh Thapa yo chahi exclusive news brother ko.ha ha ha
      14 hours ago · 
    • Indra Gurung Nepalma bhagwan pani chor, ha ha ha!!
      14 hours ago · 
    • Manoj Manandhar aba bhagwwan lai jastai janatalai pani hook garna 6oot hola ni.......
      14 hours ago · 
    • Adhikari Hari Ha ha ha ha.......nice news hai si
      14 hours ago · 
    • Shankar Shrestha ‎..............हास्नु पर्ने धेरै कारणहरु छन् त मैले भनेकै थिए नि..................,
      12 hours ago · 
    • Om Sharma इमान्छेले जस्त्तो बनायो बिचरा भगवान त्यस्तै भैदिन्छन् ...
      12 hours ago · 
    • Pracas Upreti munchhe ko buddhi ta ho ni bhanuman lai chor banai dine , huna pani munchhe ko bijuli kaha ho ra , jal deuta le nikale ko paani bata aako bijuli ko poisa aru deuta le kina tira , aakhir balla tha bhayo deuta deuta bhaguman eutai hun
      11 hours ago · 
    • Narendra Devkota tapain le bhannu bha ko sorai aana thik ho dipak dai.
      19 minutes ago · 

No comments:

Post a Comment

Please leave your comment here